समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}

Authors

  • कमलादेवी Kamala Devi न्यौपाने Nyaupane Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54720

Keywords:

शोषण, लैङ्गिक विभेद, पितृसत्ता, नारीअस्मिता, exploitation, rebellion, patriarchy, gender discrimination, feminism

Abstract

पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास नेपाली साहित्यमा विशेषतः नारीवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने उपन्यासका रूपमा परिचित छ । समाजमा विद्यमान लैङ्गिक विभेद, पुरुषहरूको हैकमवादी प्रवृत्ति, नारी दलनजस्ता समाजमा विद्यमान विभेदको यथार्थ सम्मत प्रस्तुति गर्दै अब नारीहरूले यस प्रकारको अन्याय र अत्याचारलाई सहेर बस्नु हुँदैन । आफ्नो हक अधिकारका लागि आफै अघि सर्नुपर्छ । नारीप्रति दमन गर्ने पुरुष सोँचका विरुद्धमा आवाज उठाउनुका साथै महिलाहरूलाई सचेत बनाउनुपर्छ भन्ने उद्देश्यका साथ लेखिएको ‘समानान्तर आकाश’ उपन्यासले के कस्ता घटना, विषय, पात्रका माध्यमबाट नारीवादी चिन्तनलाई उठाएको छर नारी वा समानताको सोँच भएका पात्रहरूलाई के कसरी नारी उत्थानको मार्गमा लाग्ने प्रेरणा प्रदान गरेको छ भन्ने औपन्यासिक सन्दर्भमा केन्द्रित रहेर यस उपन्यासलाई नारीवादी सिद्धान्तका सापेक्षमा कसरी विश्लेषणगर्न सकिन्छ ? भन्ने समस्यामा आधारित रहेर ‘समानान्तर आकाश’ उपन्यासलाई नारीवादका सापेक्षमा विश्लेषण गर्ने उद्देश्य यस लेखको रहेको छ । द्वितीय स्रोतका सामग्री प्रयोग गरी अध्ययनलाई अगाडि बढाएर ‘समानान्तर आकाश’ उपन्यासलाई कथ्य विषयका रूपमा चयन गरी नारीवादका सापेक्षमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।

{Padmavati Singh's novel 'Samanantar Aakash' is known in Nepali literature as a novel that presents feminism in a powerful way. Realizing the existing gender discrimination in the society, the hegemonic tendency of men, the existing discrimination in the society like Women's oppression, women should no longer tolerate this kind of injustice and oppression. They have to move forward for their rights. The novel 'Samanantar Aakash', written with the aim of raising voice against male oppressive thinking towards women and making women aware, has raised feminist thinking through various events, themes and characters and has inspired characters who think of women or equality to take the path of women's upliftment. Focusing on the context, this novel can be analyzed in relation to feminist theory. The purpose of the present article is to analyze the novel 'Samanantar Aakash' in relation to feminism. The study has been carried out using the materials of the second source and the novel 'Samanantar Aakash' has been selected as the narrative subject and analyzed in relation to feminism.}

Downloads

Download data is not yet available.
Abstract
7
PDF
12

Author Biography

कमलादेवी Kamala Devi न्यौपाने Nyaupane, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

Teaching Assistant

Downloads

Published

2023-05-10

How to Cite

न्यौपाने Nyaupane क. K. D. . (2023). समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}. Pragyan, 6(1), 113–124. https://doi.org/10.3126/pragyan.v6i1.54720

Issue

Section

Articles