कपिल लामिछानेको लघुकथाकारिता {Short Stories of Kapil Lamichhane}

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

DOI:

https://doi.org/10.3126/pragyan.v6i1.54693

Keywords:

लघुकथा, व्यङ्ग्यात्मकता, प्रतीकात्मक, स्वैरकाल्पनिकता, सामाजिक यथार्थ, अभिघात, मानवतावाद, laghukatha, pratikatmak, swerkalpanik, samajik yatharthata, abhighat

Abstract

प्रस्तुत लेखमा कपिल लामिछानेको लघुकथाकारिताका बारेमा अध्ययन गरिएको छ । २०४४ सालमा लघुकथा प्रकाशित गरी लघुकथा लेखनमा प्रवेश गरेका लामिछानेका अन्यथा, जलमानव र बोन्साइ लघुकथासङ्ग्रहमा सङ्कलित कथाहरूका आधारमा उनका लघुकथागत प्रवृत्तिहरू निरुपण गरिएको छ । कौतूहलपूर्ण लेखन, प्रतीकको यथेष्ट प्रयोग, बिम्बात्मक प्रस्तुति, विषयगत विविधता, प्रस्तुतिगत नवीनता, छोटो आयाम, सरल, सहज र सम्प्रेष्य भाषा, व्यङ्ग्यात्मकता, यथार्थ चित्रण, मानवीय र मानवेतर पात्रको प्रयोग, सामाजिक परिवेश, संवेदना र पीडाको स्वरको अभिव्यक्ति, सामाजिक जीवनको सघन, सरल र सटिक चित्रको प्रस्तुति, प्रतीकात्मक शैली, समाज चेतना र जागरणको सन्देश, कथावस्तु, पात्र, परिवेश, भाषाशैली, उद्देश्य र दृष्टिबिन्दुको यथोचितर कलात्मक संयोजन, सङ्क्षिप्त आयाममा जीवनका गम्भीर र मार्मिक पक्षको सघन प्रस्तुति दिने कपिललामिछाने सामाजिक यथार्थवादी तथा प्रगतिवादी लघुकथाकारका रूपमा सुपरिचित छन् । लामिछानेका लघुकथाको अध्ययन गरी उनलाई सामाजिक जीवनको सघन, सरल र सटिक चित्रको प्रस्तुति दिई समाजचेतना र जागरणको सन्देश दिने सामाजिक यथार्थवादी तथा प्रगतिवादी लघुकथाकारका रूपमा चिनाइएको छ ।

{This article is about writing style of Kapil Lamichhane's short stories. Lamichhane started writing short story in the year 2044 BS. It presents his short story tendencies based on the stories collected in the collection of short stories ‘Jalmanav and Bonsai’. Curious writing, adequate use of symbols, figurative presentation, thematic diversity, rendering novelty, short dimension, simple, easy and communicative language, satire, realistic depiction, use of human and non-human characters, social environment, expression of sympathy and pain are the main facets of his writing. Lamichhane presents a concise, simple and accurate picture of social life, a symbolic style, a message of social consciousness and awakening, a fair and artistic combination of story, characters, environment, language style, purpose and point of view. He is well known as a social realist and progressive short story writer. After studying Lamichhane's short stories, he has been identified as a social realist and progressive short story writer. He has conveyed the message of social consciousness and awakening by presenting a dense, simple and accurate picture of social life.}

Downloads

Download data is not yet available.
Abstract
9
PDF
17

Author Biography

शालिकराम Shalikram पौड्याल Poudyal, Tribhuvan Multiple Campus, TU, Palpa त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि.

उपप्राध्यापक 

Downloads

Published

2023-05-10

How to Cite

पौड्याल Poudyal श. S. (2023). कपिल लामिछानेको लघुकथाकारिता {Short Stories of Kapil Lamichhane}. Pragyan, 6(1), 31–42. https://doi.org/10.3126/pragyan.v6i1.54693

Issue

Section

Articles