स्नातक तहको अनिवार्य नेपाली पाठ्यांशको विश्लेषण {Analysis of compulsory Nepali text for undergraduate leve}

Authors

  • अरुण Arun बाँस्तोला Bastola कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

DOI:

https://doi.org/10.3126/kj.v2i1.47603

Keywords:

स्तरण, मूल्याङ्कन, भर्चुअल लर्निङ्, भाषापाठ्यक्रम, पाठ्यांश

Abstract

स्नातक तहका लागि हाल पठनपाठनमा ल्याइएको अनिवार्य नेपाली विषयको पाठ्यांशका सवल रसुधारयोग्य पक्ष बाहिर ल्याई सरोकारवाला वर्गलाई आवश्यक सुझाव दिने हेतु तयार पारिएको यस अध्ययनले पाठ्यांश विश्लेषण गर्ने प्रमुख आधार वा विधिका रूपमा पाठ्यक्रम अध्ययन तथा विश्लेषणलाई लिइएको छ । जसमा पाठ्यांशको शीर्षक सार्थक र सान्दर्भिक देखिनु, पाठ्यांश परिचय सरल भाषामा सटिक, सुस्पष्ट र परिचयात्मक रहनु, भाषाका चार ओटै सिपलाई सन्तुलित ढङ्गबाट लैजानु पर्नेमा सुनाइ सिपको विकासमा पाठ्यक्रमका विशिष्ट उद्देश्य प्रायः मौन देखिनु, कक्षा ११ र १२ मा राखिएको नयाँ साहित्यिक विधा रिपोर्ताजमूलक रचनालाई यस पाठ्यांशमा स्तरण नगरिनु, पाठ्यवस्तुको समग्र वितरण सार्थक नै पाइनु, शिक्षकको निर्देशनमा ३० पूर्णाङ्कको स्वअध्ययन कार्यमार्फत शिक्षण गराइने भनिए तापनि स्वअध्ययनको स्पष्ट किटान नहुनु, पाठ्यांशमा ३० पूर्णाङ्कको प्रयोगात्मक र ७० पूर्णाङ्कको वाह्यपरीक्षाको सुरुवात गरेर मूल्याङ्कन प्रणालीलाई थप समयसापेक्ष बनाइनु तथा पाठ्यक्रमले प्रस्ताव गरेका पाठ्यसामग्री अपुग देखिनु र केही कमीकमजोरीलाई सुधार गर्दै प्रविधिमैत्री भर्चुअल लर्निङ्सँग जोडिई इन्टरनेट सञ्जालमा उपलब्ध गुणस्तरीय सामग्री छनोट गरी पाठ्यक्रमका उद्देश्य, मूलभूत आवश्यकता, समसामयिक मागका आधारमा पाठ्यांशलाई अझ बढी रुचिपूर्ण, प्रभावकारी, सान्दर्भिक एवम् व्यावहारिक बनाउन सकिने निष्कर्ष निकालिएको छ ।

{This study has been prepared to bring out the correctable aspects of the compulsory Nepali subjects currently introduced in teaching for the undergraduate level and to give necessary suggestions to the stakeholders. In which the title of the lesson should be meaningful and relevant, the introduction of the lesson should be accurate, clear and introductory in simple language, the specific objectives of the curriculum in the development of listening skills should be taken in a balanced manner, the new literary genre of reportorial composition placed in class 11 and 12 in this lesson Not being graded, the overall distribution of the curriculum is found to be meaningful, although it is said that teaching will be done through self-study work of 30 full marks under the guidance of the teacher, there is no clear evidence of self-study Making the evaluation system more timely by starting the practical exam of 30 full marks and the external exam of 70 full marks in the course and making the course material offered by the course seem insufficient and correcting some shortcomings by combining it with technology-friendly virtual learning available on the Internet It has been concluded that the lesson can be made more interesting, effective, relevant and practical based on the objectives of the course, basic needs and current demands by selecting quality materials.}

Downloads

Download data is not yet available.
Abstract
60
PDF
213

Author Biography

अरुण Arun बाँस्तोला Bastola, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

Assistant Lecturer

Downloads

Published

2022-08-17

How to Cite

बाँस्तोला Bastola अ. A. (2022). स्नातक तहको अनिवार्य नेपाली पाठ्यांशको विश्लेषण {Analysis of compulsory Nepali text for undergraduate leve}. Kanakai Journal, 2(1), 117–135. https://doi.org/10.3126/kj.v2i1.47603

Issue

Section

Articles