प्रजननमा जातिगत विविधता {Ethnic diversity in reproduction}

Authors

  • पवित्रा Pabitra अधिकारी Adhikari कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

DOI:

https://doi.org/10.3126/kj.v2i1.47587

Keywords:

शारीरिक क्षमता, उर्वरता, प्रजनन, बाँझी महिला

Abstract

प्रजनन मावन जीवनको एक महत्वपूर्ण विषयका रूपमा स्थापित भएको छ । विभिन्न जातिगत आधारमा प्रजननलाई अध्ययन गर्दा भिन्नता ल्याउने आधारहरू भनेका शिक्षा पेसा, उमेर, विवाह लगायतका विषयहरू समेटिएको पाइन्छ । प्रजननमा जातिगत विविधता सम्बन्धी विश्लेषण गर्ने उद्देश्य राखेर परिमाणात्मक अनुसन्धान ढाँचामा यो अध्ययन सम्पन्न गरिएको छ । उमेर समूह अनुसार गरिएको अध्ययनमा सबै भन्दा बढी २५–२९ वर्षका २१ जना महिलाहरुको जिवित बच्चाको संख्या ७५ जना, १५–१९का २ जना महिलाको ३ जना बच्चा र ४५–४९ का २ जना महिलाको १० जना बच्चा रहेको कुराअध्ययनबाट प्राप्त भएको छ । त्यसैगरी जातिगत आधारमा गरिएको अध्ययनमा ब्राहमण जातिका महिलाहरुको औसत प्रजनन दर ३.२ र मुस्लिम जातिको सबैभन्दा बढी ४.५ औसत दर रहेको छ । त्सैगरी शिक्षा अनुसार गरिएको अध्ययनमा साक्षर १५ जना महिलाको ७१ जना बच्चा र माध्यमिक शिक्षा हासिलगर्ने २७ जना महिलाको ८५ जना बच्चा जीवित रहेको अध्ययनले देखाएको छ । पेसा अनुसार गरिएकोअध्ययनमा कृषि पेसामा संलग्न ३५ जना महिलाको १४२ जना बच्चा र शिक्षण पेसामा संलग्न १ जना महिलाको २ जना मात्र बच्चा रहेको कुरा अध्ययनमा समावेश गरिएको छ । जैविक, आर्थिक, सामाजिक साँस्कृतिक, मनोवैज्ञानिक, भौगोलिक, राजनीतिक, जनसंख्या नीति, जनसांख्यिक आदि जस्ता तत्वहरूले प्रजननलाई निर्धारण गर्दछ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।

{Reproduction has been established as an important aspect of Maawan life. When studying fertility based on different castes, it is found that education, occupation, age, marriage, etc. are the bases that bring about differences. This study has been carried out in a quantitative research format with the aim of analyzing racial diversity in reproduction. In the study conducted according to age group, the number of living children of 21 women aged 25-29 years is 75, 2 women aged 15-19 have 3 children and 2 women aged 45-49 have 10 children. Similarly, in the study conducted on the basis of caste, the average fertility rate of Brahmin women is 3.2 and the highest average rate of Muslim women is 4.5 .  In a study conducted according to education, 71 children of 15 literate women and 85 children of 27 women with secondary education are alive. In the study conducted according to profession, it was included in the study that 35 women involved in agricultural profession have 142 children and 1 woman involved in teaching profession has only 2 children. The conclusion of this study is that factors such as biological, economic, socio-cultural, psychological, geographical, political, population policy, demographic etc. determine reproduction.}

Downloads

Download data is not yet available.
Abstract
99
PDF
89

Author Biography

पवित्रा Pabitra अधिकारी Adhikari, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

Assistant Lecturer

Downloads

Published

2022-08-17

How to Cite

अधिकारी Adhikari प. P. (2022). प्रजननमा जातिगत विविधता {Ethnic diversity in reproduction}. Kanakai Journal, 2(1), 93–105. https://doi.org/10.3126/kj.v2i1.47587

Issue

Section

Articles