नेपाली स्थाननामहरूको प्रयुक्तिगत सान्दर्भिकता

Authors

DOI:

https://doi.org/10.3126/jmc.v3i1.81230

Keywords:

स्थाननाम, नामकरण, अध्ययन, प्रयुक्तिगत , महत्वपूर्ण

Abstract

स्थाननाम कुनै निश्चित ठाउँको भौगोलिक सूचना दिने नामसँग सम्बन्धि विषय हो । प्रस्तुत लेख नेपाली स्थाननामहरूका शाब्दिक अर्थ सङ्कलन गरी तिनका केही प्रख्यात ठाउँहरूको नामकरणमा प्रयुक्तिगत सान्दर्भिकताको खोजी गरिएको छ । यसमा मूलतः प्रत्यक्ष अन्तर्वार्ता र प्रत्यक्ष छलफल र द्घितीयक स्रोतका रूपमा पुस्तकालय विधिलाई लिएको छ । प्रस्तुत लेख नेपाली प्रचलित स्थाननामहरू, अधावधिक रूप, तिनमा देखिएका परिवर्तनको परिपाटी र कारण आदिको समयसापेक्ष प्रयुक्तिगत सान्दर्भिकतालाई वर्णांत्मक तथा विवरणात्मक ढाँचालाई लिएको छ । नेपाली स्थाननामहरूको क्षेत्रका विभिन्न जाति र तिनका  भाषिक विशेषता, समाज, सस्कृति, पर्यावरण, भूगोल, जिविका उपार्जन, आदिबारेका विवरणहरूलाई शाब्दिक एवम् किंवदन्तीगत अर्थमा भाषातात्त्विक र अर्थतात्त्विक विश्लेषण गरिएको छ । नेपाली स्थाननामहरूको प्रयुक्ति परम्परागतदेखि मानव जनजिब्रोमा मौखिक उच्चारण हुँदै आएका स्थाननामको लेख्य रूपको विकासका साथै व्यवहारिक जनजिवीका लागि उपयोगीसिद्घ देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
26

Author Biography

Chandra Bahadur Budha , Mid-West University Bheri Gyanodaya Multiple Campus

Assistant Professor in Nepali Education 

Downloads

Published

2025-07-10

How to Cite

Budha , C. B. (2025). नेपाली स्थाननामहरूको प्रयुक्तिगत सान्दर्भिकता. Journal of Musikot Campus, 3(1), 264–273. https://doi.org/10.3126/jmc.v3i1.81230

Issue

Section

Articles