बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण

Authors

  • lalit Prakash Chand Bageshwori Multiple Campus, Mid-West University

DOI:

https://doi.org/10.3126/jeri.v5i1.88623

Keywords:

बहुभाषिक कक्षा, भाषिक सिप, सम्प्रेषणीयता, प्रत्यक्ष विधि, व्याकरण विधि

Abstract

प्रस्तुत लेख बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण शीर्षकमा केन्द्रित छ । यस लेखमा बहुभाषिक कक्षामा कस्ता समस्या रहेका छन् ? ती समस्याको समधान कसरी गर्न सकिन्छ ? भन्ने समस्या रहेका छन् । यिनै समस्याहरूको समधान गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यसमा पुस्तकालयीय अध्ययन कार्यका माध्यमबाट द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी त्यसको  विश्लेषण गरिएको छ । दुई वा दुईभन्दा बढी भाषाका विद्यार्थीहरू भएको कक्षालाई बहुभाषिक कक्षा भनिन्छ । यस्तो बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण जटिल र चुनौतिपूर्ण हुन्छ । भाषा शिक्षकले सम्बन्धित विद्यार्थीहरूका भाषिक पृष्ठभूमि, रूचि, क्षमता, मनोविज्ञानलाई बुझेर त्यसका आधारमा विद्यार्थीहरूलाई विभिन्न समूहमा वर्गीकरण गरी सोही अनुसारका शिक्षण विधि, सामग्री र पाठ्वस्तु प्रयोगका माध्यमबाट उत्प्रेरणा र सवलीकरण गरेर बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षणलाई प्रभावकारी बनाउन सकिने प्रस्तुत लेखको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

Chand , lalit P. (2025). बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण. Journal of Educational Research and Innovation, 5(1), 109–120. https://doi.org/10.3126/jeri.v5i1.88623

Issue

Section

Articles