खगेन्द्र सङ्ग्रौलाका कथामा दलित प्रतिरोधी चेतना {Dalit resistance consciousness in the story of Khagendra Sangraula}

Authors

  • उषा Usha श्रेष्ठ Shrestha नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Department, Ratna Rajya Laxmi Campus, TU

DOI:

https://doi.org/10.3126/hssj.v13i1.44607

Keywords:

प्रतिरोध, वर्णव्यवस्था, जातीय विभेद, दलित चेतना, उत्पीडन

Abstract

खगेन्द्र सङ्ग्रौला सीमान्तकृत, निम्नवर्ग तथा दलितका विषयमा कलम चलाउने कथाकारहुन् । उनका दलित विषयक पाँचवटा कथालाई आधार बनाई तिनमा रहेको प्रतिरोधी चेतनाकोअध्ययनमा प्रस्तुत लेख केन्द्रित छ । वर्णव्यवस्था र जातव्यवस्थाका कारण कथित माथिल्लाजातिकाले दलितहरूमाथि गर्ने भेदभाव, छुवाछुत, शोषण, अन्याय र अत्याचारबाट मुक्तिका निम्तितिनले विरोध, सङ्घर्ष वा विद्रोह गर्दै आएका छन् । प्रस्तुत लेखमा सङ्ग्रौलाका कथाहरूमादलितहरूमाथि हुने गरेका आर्थिक, शैक्षिक तथा यौन उत्पीडन तथा शोषणका विरुद्ध प्रतिरोधीचेतना प्रायः कथामा सशक्त रूपमा आएको र केही कथामा नारी चरित्र कमजोर देखिए तापनिदलनमा परेका पात्रहरूको प्रतिरोधी चरित्रको उद्घाटन गरिएको निष्कर्ष निकालिएको छ ।

{Khagendra Sangraula is a storyteller who writes about marginalized, lower class and dalits. This article focuses on the study of resistance consciousness based on his five stories about dalits. Due to the caste system and caste system, the so-called upper castes have been protesting, struggling or rebelling for the liberation from discrimination, untouchability, exploitation, injustice and oppression of the Dalits. In the present article, Sangraula's stories conclude that the resistance against economic, educational and sexual harassment and exploitation of Dalits has been strong in most of the stories and in some of the stories, the female characters have been shown to be weak but the resistant character of the characters has been inaugurated.}

Downloads

Download data is not yet available.
Abstract
69
PDF
51

Author Biography

उषा Usha श्रेष्ठ Shrestha, नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिभुवन विश्वविद्यालय Nepali Department, Ratna Rajya Laxmi Campus, TU

उपप्राध्यापक

Downloads

Published

2021-08-01

How to Cite

श्रेष्ठ Shrestha उ. U. (2021). खगेन्द्र सङ्ग्रौलाका कथामा दलित प्रतिरोधी चेतना {Dalit resistance consciousness in the story of Khagendra Sangraula}. Humanities and Social Sciences Journal, 13(1), 298–312. https://doi.org/10.3126/hssj.v13i1.44607

Issue

Section

Articles