अशोक विनायक (मरुगणेश) पुस्तक समीक्षा

Authors

  • Chunda Bajracharya Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v15i2.70682

Abstract

अशोक विनायक अर्थात् मरु गणेश स्थापना कहिले भयो भन्ने किटान गर्न नसके पनि मल्लकालदेखि २०७५ सालसम्मको अभिलेख र प्रकाशित कृतिहरूमा वि.सं. २०२८ देखि २०७५ सालसम्मको पुस्तक र पत्रपत्रिका समावेश गरिएको छ । पुस्तकमा जान्ने बुझ्ने व्यक्तिसँगको अन्तरर्वार्ता २०७५ सम्मको समावेश छ । प्रकाशित सामग्री र अन्तवार्ता बाहेक मरु गणेश र मरु गणेशसँग सम्बन्धित घर, गणेशहरू, इन्द्रजात्रामा प्रदर्शित गर्ने इन्द्र, पञ्जराँसँग सम्बन्धित दिपंकर बुद्ध र कङ्ग अजिमासम्म सबै अवलोकन गरेर पुस्तक तयार पारिएको छ । पुस्तकमा मरु गणेश वडा १९ मा अवस्थित भएको र मरु गणेशको घर र अन्य गतिविधि वडा २० मा हुने उल्लेख छ । जस्तो— गणेशको घर, इन्द्रजात्रामा प्रदर्शित गर्ने इन्द्र, मरुसत्तल अगाडि काठ राखेर पञ्जराँ दिने कार्य वडा २० मा पर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
14
pdf
7

Author Biography

Chunda Bajracharya, Tribhuvan University

Professor

Downloads

Published

2024-10-21

How to Cite

Bajracharya, C. (2024). अशोक विनायक (मरुगणेश) पुस्तक समीक्षा. Historical Journal, 15(2), 148–150. https://doi.org/10.3126/hj.v15i2.70682

Issue

Section

Book Review