जन्मियो नेपाल महिला संघ Janmiyo Nepal Mahila Sangh

Authors

  • ज्योति Jyoti उपाध्याय Upadhyaya इतिहास विभाग, त्रि.वि. सरस्वती बहुमुखी क्याम्पस, काठमाडौं History Department, TU, Saraswati Multiple Campus, Kathmandu

Keywords:

पारिवारक राणाशासन Paribarik Ranashasan, संगठित विद्रोह sangathit Bidroha, सरकारी दमन Sarkari Daman, नारी संगठनको निर्माण Nari Sangathanko Nirvan

Abstract

राणा शासनको दमनमा परेका परिवारका आफन्तजनलाई अत्यावश्यक सामान पु¥याइदिने, खबर ल्याउनेलाने गरिदिने, कोही पनि नभएपछि सङ्कटमा परेका नारीहरूद्वारा थालेको सक्रियताले नारी सङ्घर्ष र निडरताकोविकास गराएको हो । नारीलाई घरको इज्जत र वस्तु ठानेर राख्ने, घरको सङ्घारबाट बाहिर गएको देख्न नचाहनेमानसिकता बोकेर अघि बढेको नेपाली समाज थियो । त्यो समयमा सामाजिक बन्धनलाई चुनौती दिएर निस्किएकानारीहरूले आफ्नो परिचय र सम्पर्कको दायरा फराकिलो बनाउँदै साहसिक कार्य गरेर नारी क्षमताको उदाहरण दिनेकाम गरे । घरको चौघेरा नाघेर हिँड्ने नारीहरू चरित्रहिन हुन्छन् भन्ने सामाजिक मानसिकता बोकेको नेपालीसमाजलाई वास्तै नगरी राजनीतिक क्रियाकलापमा लागेका पुरुषहरूको मार्ग निर्देशन पाएपछि नारीहरू पनि राजनीतिकगतिशीलताको बाटोमा लागेका हुन् । जसले गर्दा योजनाबद्ध रूपमा अघि बढेका नारीहरूले आवश्यक गृहकार्यहरू पूरागरेर नेपाल महिला सङ्घ जन्माउने काम गरे । जसबाट नारीहरू अबलामात्र नभएर सक्षम पनि छन् भन्ने सन्देशप्रवाह गर्दै प्रजातान्त्रिक आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको पाइन्छ ।

Abstract
355
pdf
0

Author Biography

ज्योति Jyoti उपाध्याय Upadhyaya, इतिहास विभाग, त्रि.वि. सरस्वती बहुमुखी क्याम्पस, काठमाडौं History Department, TU, Saraswati Multiple Campus, Kathmandu

उपप्राध्यापक, विभागीय प्रमुख Assistant Professor, Department chief

Downloads

Published

2020-08-01

How to Cite

उपाध्याय Upadhyaya ज. J. (2020). जन्मियो नेपाल महिला संघ Janmiyo Nepal Mahila Sangh. Historical Journal, 11(1), 127-133. https://doi.org/10.3126/hj.v11i1.34696

How to Cite

उपाध्याय Upadhyaya ज. J. (2020). जन्मियो नेपाल महिला संघ Janmiyo Nepal Mahila Sangh. Historical Journal, 11(1), 127-133. https://doi.org/10.3126/hj.v11i1.34696