जुद्धशमशेरको इतिहास र देवकोटाको योगदान Juddhashamsherko Itihas ra Devkotako yogdan

Authors

  • शोभा Shova पोखरेल Pokhrel त्रि.वि. पुनरावेदन आयोग, कीर्तिपुर TU, Appellate Commission, Kirtipur

Keywords:

ऐतिहासिक Aaitihasik, षड्यन्त्रमूलक shanyantramulak, जनचेतना janachetana, साम्राज्यवादी Samrajyavadi, महामानव Mahamanav, पराकाष्टा parakastha, सारगर्भित Sargarbhit

Abstract

प्रस्तुत लेखमा एउटा राजनीति व्यक्ति र अर्को साहित्यिक व्यक्तिको चर्चा गरिएको छ । राजनीतिक व्यक्तिमात्यस्तो व्यक्तिको चर्चा गरिएको छ जसको नामसँगै एकतन्त्रीय राणाशासनको अवसान जोडिएको छ । यिनकै समयमानेपालले ठूलो भूकम्पको सामना गर्नु प¥यो । चन्द्रशमशेरका पालमा राणाहरू ए, बि र सि क्लासमा बाँडिए जुद्धशमशेरकापालमा तिनै सि क्लासका राणाले जनतालाई साथ दिएर नेपालमा प्रजातन्त्र ल्याउन सजिलो भयो । नेपालका गौडा–गोश्वाराका विभिन्न विभागमा धेरै रकम बाँकी बक्यौता चलिरहेका थिए यसमा यिनले आम माफी दिए । एकतन्त्रीयनिरंकुश राणाशासन कालका एकजना शासक श्री ३ महाराज जुद्धशमशेरको इतिहास उजागर हुँदैछ भने साहित्यिकव्यक्तिमा नेपाली साहित्यका महाकवि नेपालका एक महान् विभूति, एक बेजोड स्रष्टा, एक करुण महामानव लक्ष्मीप्रसाददेवकोटा जसले नेपाली साहित्यमा पहिलो मौलिक महाकाव्य लेखे, एकै दिनमा खण्डकाव्य लेखे, दश दिनमा महाकाव्यलेखे उनै विभूतिको बारेमा यस लेखमा चर्चा गरिएको छ ।

Abstract
213
pdf
1

Author Biography

शोभा Shova पोखरेल Pokhrel, त्रि.वि. पुनरावेदन आयोग, कीर्तिपुर TU, Appellate Commission, Kirtipur

सदस्य Member

Downloads

Published

2020-08-01

How to Cite

पोखरेल Pokhrel श. S. (2020). जुद्धशमशेरको इतिहास र देवकोटाको योगदान Juddhashamsherko Itihas ra Devkotako yogdan. Historical Journal, 11(1), 77-83. https://doi.org/10.3126/hj.v11i1.34679

How to Cite

पोखरेल Pokhrel श. S. (2020). जुद्धशमशेरको इतिहास र देवकोटाको योगदान Juddhashamsherko Itihas ra Devkotako yogdan. Historical Journal, 11(1), 77-83. https://doi.org/10.3126/hj.v11i1.34679