नेपालमा लिच्छवीशासन पुस्तक समीक्षा

Authors

  • Shankar Thapa Central Department of History, Tribhuvan University

Abstract

नेपालको इतिहास लेखन परम्परामा 'इतिहास संशोधन मण्डल'को महत्त्वपूर्ण भूमिका रहेको छ । नेपालमा इतिहासको अन्वेषण र लेखनको बारेमा सोच नै नबनेको अवस्थामा पं. नयराज पन्तको अगुवाईमा संशोधन मण्डलले इतिहासको अनुसन्धान र लेखनमा योगदान गर्न सुरु गरेको हो। यो मण्डल सक्रिय रहँदाको समयसम्म नेपालको इतिहासमा यसले महत्त्वपूर्ण योगदान गर्‍यो । संशोधन मण्डल परम्परामा महत्त्वपूर्ण इतिहासकारहरू देखापरे । ती मध्ये इतिहासकार महेशराज पन्त अग्रपंक्तिमा पर्दछन् । नेपालको इतिहास लेखनमा उनको महत्वपूर्ण योगदान रहेको छ।

Abstract
28
PDF
34

Author Biography

Shankar Thapa, Central Department of History, Tribhuvan University

Professor 

Downloads

Published

2025-12-31

Issue

Section

Book Review

How to Cite

Thapa, S. (2025). नेपालमा लिच्छवीशासन पुस्तक समीक्षा. Historical Journal, 16(2), 108-110. https://doi.org/10.3126/hj.v16i2.100039