पनौती एक धार्मिक पर्यटकीय गन्तव्य

प्रस्तुत गरिएको कार्यपत्र

Authors

  • विश्व Bishwa उलक Ulak

Keywords:

उछृङ्खल र किंवदन्ती, दीर्घरथ

Abstract

वि.सं.२०४६ को राजनीतिक परिवर्तन पश्चात वि.सं.२०५३ सालमा नगरपालिकामा पुनर्गठित पनौती गाउँ विकास समितिमा खोपासी, सुन्थान आदिलाई जोडेर बनाइएकोमा अर्को वि.सं.२०६३ को राजनीतिक परिवर्तन पछाडि  वि.सं.२०७३ सालमा पुःन संरचित नगरपालिकामा कुशादेवी, याले, बिहावर, कलाती, भूमिडाँडा, बल्थली आदि जोडियो । १२ वडामा विभाजित यो नगरपालिकाको भू–धरातल लडकेश्वर गल्ली करिव १६०० मिटरदेखि फुलचोकीको टुप्पा करिव २८०० मिटरसम्म रहेको छ । नेपालको राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दुरिले जोडिएको पःलाती दे (पनौती सहर) बागमती प्रदेशको पनौती नगरपालिका भित्र पर्दछ । रोसी उपत्यका भित्र रहेका तीन नगरपालिकाहरूमध्ये क्षेत्रफलको आधारमा यो सबैभन्दा ठूलो नगरपालिका हो ।

Abstract
240
PDF
0

Author Biography

विश्व Bishwa उलक Ulak

संस्कृतिविद्

Downloads

Published

2023-12-31

How to Cite

पनौती एक धार्मिक पर्यटकीय गन्तव्य : प्रस्तुत गरिएको कार्यपत्र. (2023). HISAN: Journal of History Association of Nepal, 9(1), 118-124. https://doi.org/10.3126/hisan.v9i1.64111

Issue

Section

Articles

How to Cite

पनौती एक धार्मिक पर्यटकीय गन्तव्य : प्रस्तुत गरिएको कार्यपत्र. (2023). HISAN: Journal of History Association of Nepal, 9(1), 118-124. https://doi.org/10.3126/hisan.v9i1.64111