मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}

Authors

  • हिरालाल Heeralal कर्ण Karna सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस, सिराहा

DOI:

https://doi.org/10.3126/hisan.v8i1.53095

Keywords:

मौलिकता, सांस्कृतिक रुपान्तरण, मधेसी संस्कृति, आर्य, मध्यदेश, Maulikata, Sanskritik rupantaran

Abstract

प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्नुपयो । यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालको दक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरण भइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा, साहित्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दा कहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण गर्नुपरेको छ । अतः संस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
69
PDF
80

Author Biography

हिरालाल Heeralal कर्ण Karna, सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस, सिराहा

उप–प्राध्यापक, इतिहास त्रि.वि.

Downloads

Published

2022-12-31

How to Cite

कर्ण Karna ह. H. (2022). मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}. HISAN: Journal of History Association of Nepal, 8(1), 127–133. https://doi.org/10.3126/hisan.v8i1.53095

Issue

Section

Articles