पाल्पा, तानसेन क्षेत्रमा बौद्ध–धर्मको ऐतिहासिक विकास र वर्तमान अवस्था :एक अध्ययन {Historical Development and Current Status of Buddhism in Palpa, Tansen Region: A Study}

Authors

  • सौन्दर्यवती Saundaryavati शाक्य Shakya इतिहास विभाग, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

DOI:

https://doi.org/10.3126/hisan.v8i1.53090

Keywords:

बौद्धमार्गी र स्मारक, मानचित्र, नेपाली उत्पादन, एकीकरण, ऐतिहासिक

Abstract

प्रस्तुत लेख पश्चिम नेपालको पाल्पा जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बी, उनीहरुको ऐतिहासिक विकास र पाल्पा क्षेत्रको परिचयमा आधारित रहेको छ । पाल्पा जिल्लामा मध्यकालमा एक निकै प्रसिद्ध र शक्तिशाली राज्य रहेको थियो । नेपाल एकीकरण पछि त्यो राज्य नेपालमा समाहित भएको थियो । पाल्पा क्षेत्र मगर जातिका मानिसहरुको बाहुल्यता रहेका क्षेत्र हो । तर यस जिल्लाको सदरमुकामा भने नेवार जातिका मानिसहरुको संख्या सबैभन्दा बढी रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने धेरैजसो मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् । यो जिल्ला पर्यटकीय दृष्टिले समेत निकै महत्वको रहेको छ । पाल्पा जिल्ला ढाका टोपी, करुवा जस्ता परम्परागत नेपाली उत्पादनको केन्द्रसमेत रहेको हुँदा यसको महत्व छुट्टै रहेको छ । लेखको उद्देश्य पाल्पा जिल्ला, त्यस जिल्लामा बसोबास गर्ने बौद्धमार्गी र उनीहरुको ऐतिहासिक विकासका बारेमा प्रस्ट पार्नु रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
28

Author Biography

सौन्दर्यवती Saundaryavati शाक्य Shakya, इतिहास विभाग, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा



Downloads

Published

2022-12-31

How to Cite

शाक्य Shakya स. S. (2022). पाल्पा, तानसेन क्षेत्रमा बौद्ध–धर्मको ऐतिहासिक विकास र वर्तमान अवस्था :एक अध्ययन {Historical Development and Current Status of Buddhism in Palpa, Tansen Region: A Study}. HISAN: Journal of History Association of Nepal, 8(1), 123–126. https://doi.org/10.3126/hisan.v8i1.53090

Issue

Section

Articles