डायस्पोरिक उपन्यासमा पीडा, अतीत मोह र यौनिकता

Authors

  • Shakti Raj Nepal उपप्राध्यापक (नेपाली), महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/dristikon.v12i1.46139

Keywords:

डायस्पोरा, डायस्पोरिक पीडा, द्वैध मानसिकता, अतीतमोह, यौनिकता

Abstract

आफ्नो देश छोडेर अर्काको देशमा गई लामो समयसम्म बसेका व्यक्तिद्वारा साहित्य सिर्जनामाफत् आफ्नो देशलाई सम्झी लेखिइएका साहित्यलाई डायस्पोरा साहित्य भनी चिनिन्छ । यस अध्ययनमा पनि डायस्पोरामा लेखिएका उपन्यासको विश्लेषण गरिएको छ । डायस्पोराबाट नेपाली भूूूूूूूूूूूगोल, समाज, संस्कृति, जीवनशैली तथा आफ्नो बिगत सम्झेर झल्को मार्न रचना गरिएका हरेक साहित्यिक विधामा राष्ट्र सम्झेका उदाहरणहरू पाइएका छन् । डायस्पोरामा जीवन कटाउने क्रममा धेरैजसो पात्रहरूले परिचयविहीनताका कारण पीडाको अनुुुभूूूूूति गरेका छन्, केही पात्रहरूले आफ्नो अतीतलाई सम्झेर दिन काटेका छन् भने केही पात्रहरू यौनिक सम्बन्धमा बाँधिएका छन् । अतः डायस्पोराबाट लेखिएका उपन्यासमा पाइएका पीडा, अतीतमोह र यौनिकता जस्ता कुुुुुुुुुरालाई विश्लेषणको आधार बनाइएको छ । पुुुुुुुुुुुस्तकालय विधिको प्रयोग गरेर सामग्री सङ्कलन गरिएको यस अध्ययनमा विश्लेषणका निम्ति विश्लेषणात्मक ढाँचालाई अपनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
91
PDF
96

Downloads

Published

2022-06-28

How to Cite

Nepal, S. R. (2022). डायस्पोरिक उपन्यासमा पीडा, अतीत मोह र यौनिकता. Dristikon: A Multidisciplinary Journal, 12(1), 208–220. https://doi.org/10.3126/dristikon.v12i1.46139

Issue

Section

Articles