‘सालको पातको टपरी’ गीतको सङ्कथन विश्लेषण
DOI:
https://doi.org/10.3126/dristikon.v11i1.39169Keywords:
आवृत्ति, विलोम, विराम, पङक्ति विन्यास, विचलन, समानान्तरता, सहचार्य, वैपरित्यमूलकAbstract
प्रस्तुत लेख ‘सालको पातको टपरी’ नामक गीतको सङकथनमा केन्द्रित छ । यसमा सङकथनको खोजी गर्ने क्रममा गीतको लयविधान, सहचार्य सम्बन्ध र सन्दर्भहरुको पनि प्रक्षेपण गरी पूर्ण सङकथनात्मक पाठमा रुपमा अध्ययन गरिएको छ । गीति लयदेखि गीतका विभिन्न संरचनागत तथा अर्थगत सङकथनहरुको खोजीमा यो लेख केन्द्रित छ ।
Downloads
Download data is not yet available.
Abstract
230
PDF
207
Downloads
Published
2021-08-17
How to Cite
नेपाल श. . (2021). ‘सालको पातको टपरी’ गीतको सङ्कथन विश्लेषण. Dristikon: A Multidisciplinary Journal, 11(1), 269–283. https://doi.org/10.3126/dristikon.v11i1.39169
Issue
Section
Articles
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan