हरि साई कृष्न साईको भारत
Keywords:
हरि साई, कृष्न साईको भारतAbstract
प्रस्तुत आलेखमा हरि साई कृस्न साईको भारतको सङ्कलन गरी अध्ययन गरिएको छ । यस क्रममा सङ्कलन
स्थल, प्रमुख बाचक र सहभागीहरूको परिचय दिई भारतको परिचय, पाठ, सन्दर्भ र आशय अर्थात् निष्कर्ष दिइएको
छ । प्रत्येक पृष्ठको अन्त्यमा उक्त पृष्ठमा प्रयुक्त स्थानीय कठिन शब्दहरूको नेपाली भाषामा अर्थ खुलाइएको छ ।
Abstract
284
PDF
0
Downloads
Published
2018-12-01
How to Cite
हरि साई कृष्न साईको भारत . (2018). DMC Research Journal, 4(1), 107-112. https://doi.org/10.3126/dmcrj.v4i1.44484
Issue
Section
Articles
How to Cite
हरि साई कृष्न साईको भारत . (2018). DMC Research Journal, 4(1), 107-112. https://doi.org/10.3126/dmcrj.v4i1.44484