हुड्केलीको परिचय, परम्परा र बिषय {Hudkeli's Introduction, Tradition and Subject}

Authors

  • बद्री शर्मा Badri Sharma बिनाडी Binadee

Keywords:

हुड्केली, लोक गाथा, लोक नाटक

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली लोकवार्ताको महत्वपूर्ण पक्ष हुड्केली अर्थात् भारतको सैद्घान्तिक अध्ययन प्रस्तुत गरिएको छ । यस क्रममा हुड्केलीको परिचय, नामाकरण र विभिन्न विद्वानहरुले हुड् केलीलाई लोकनाटक, लोकगाथा र लोककाव्य भनी अध्ययन गरेकाले उपर्युक्त विधाहरुबारे सैद्घान्तिक परिचय दिई हुड्केलीलाई लोककाव्यका रुपमा चिनाउने प्रयत्न गरिएको छ । त्यसैगरी हुडकेलीको परम्परा र विषयका सम्बन्धमा यथेष्ठ प्रकाश पारी निष्कर्ष दिइएको छ l

{In this presented research article, important aspect of Nepali folklore, Hudkeli, i.e. theoretical study of India has been presented. In this process, Hudkeli's introduction, naming and various scholars have studied Hood Kelly as folk drama, folklore and folk poetry. In the same way, sufficient light has been shed on the traditions and themes of Hudkeli}

Abstract
288
PDF
0

Downloads

Published

2018-12-01

How to Cite

हुड्केलीको परिचय, परम्परा र बिषय {Hudkeli’s Introduction, Tradition and Subject}. (2018). DMC Research Journal, 4(1), 67-72. https://doi.org/10.3126/dmcrj.v4i1.44477

Issue

Section

Articles

How to Cite

हुड्केलीको परिचय, परम्परा र बिषय {Hudkeli’s Introduction, Tradition and Subject}. (2018). DMC Research Journal, 4(1), 67-72. https://doi.org/10.3126/dmcrj.v4i1.44477