कुलेले आत्महत्या गर्यो ? कथामा अनुभूतिको संरचना

Authors

  • असमान Asaman लामा Lama

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57658

Keywords:

पिंढी, प्रभुत्व, तनाब, दबाब, अनुभूति

Abstract

प्रस्तुत अध्ययन नारायण ढकालद्वारा लिखित कुलेले आत्महत्या गर्यो कथामा वर्ग, पिँढी र प्रभुत्व एवम् दबाव र तनावबाट सिर्जित अनुभूतिको अध्ययनसँग सम्बन्धित छ । यसमा कथाले समेटेको कालगत सन्दर्भ, वर्ग, पिँढीगत दबाव र तनावका परिप्रेक्ष्यमा पात्रहरूले गरेका अनुभूति र दबाव र तनावका परिप्रेक्ष्यमा निर्मित विशिष्ट अनुभूतिको संरचना पहिल्याउने कार्य गरिएको छ । यस अध्ययनका लागि बेलायती समाजशास्त्री रेमन्ड विलियम्स (सन् १९२१–१९८८) को साहित्यको समाजशास्त्रीय मान्यताअनुभूतिको संरचना सम्बन्धी मान्यतालाई कृतिविश्लेषणको मुख्य आधारका रूपमा उपयोग गरिएको छ । अध्ययनको निष्कर्षमा कुलेले आत्महत्या गर्यो कथाले नेपाली समाजका राजनीतिक विकृति, बेरोजगार रआर्थिक अभावबाट पात्रहरूले गरेका विशिष्ट अनुभूतिका साथै दबाव र तनावबाट मुक्तिका लागि प्रतिरोधी चेतना विकसित भएर नयाँ उदीयमान संस्कृतिको जन्मको सङ्केत देखिएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
37

Downloads

Published

2022-07-01

How to Cite

लामा Lama अ. A. (2022). कुलेले आत्महत्या गर्यो ? कथामा अनुभूतिको संरचना . DMC Journal, 7(6), 1–8. https://doi.org/10.3126/dmcj.v7i6.57658

Issue

Section

Articles