त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयः म्यानुअलदेखि अनलाइनसम्म Tribhuvan Vishwavidhyalaya Kendriya Pustakalaya: Myanual Dekhi Online Samma

Authors

  • Bijaya Sharma

DOI:

https://doi.org/10.3126/cdj.v29i43.40963

Keywords:

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, ई– रिसोर्सेस, अनलाइन पुस्तकालय

Abstract

प्रस्तुत लेखमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय स्थापनाकालदेखि ८० को दशकको उत्तराद्र्धसम्ममा आइपुग्दा सुदृृढीकरणका विभिन्न आयममा भएका प्रयासको विवेचना गरिएको छ । विभिन्न आयममध्ये पुस्तकालयको स्थापना, ज्ञानसामग्रीको व्यवस्थापन र अनलाइन रिसोर्सेसमा भएगरेका गतिविधिका सम्बन्धमा प्राप्त तथ्य तथा रेकर्डबाट सूचना तथा तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिएको छ । वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यायसँगै सीमित स्रोत साधनबाट त्रिपुरेश्वरदेखि सुरुभएको पुस्तकायल अहिले देशकै ठुलो पुस्तकालयका रूपमा स्थापित भएको देखिन्छ । यस पुस्तकालयले म्याुनअल प्रणालीबाट ज्ञानसामग्रीहरू व्यवस्थापन तथा छिटोछरितो सेवा प्रवाहमा देखापरेका समस्यालाई न्यूनीकरण गर्न समयक्रम अनुसार आधुनिक प्रविधि उन्मुख भएको छ । हाल नयाँ प्रविधिको प्रयोग गर्दै रिमोट एक्सेस सेवा सहित बहुविषयलाई समेटेको प्रोक्वेस्ट डाटाबेस खरिद गरी पाठकहरूलाई अनलाइन मार्फत सेवा प्रदान गर्न सुरु गरेको छ । अनलाइन सेवा विस्तारकै क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सन्जाल फैलाउदै निःशुल्क रूपमा रिसोर्सेसहरूको पनि व्यवस्था पुस्तकालयले गरेको देखिन्छ । पुस्तकालयले आफुलाई पूर्णरूपमा डिजिटाइजेसन गर्न सकेको छैन् । त्यसकारण म्यानुअल र अनलाइन दुवै प्रणालीलाई अगाल्दै हाइब्रिड पुस्तकालयको रूपमा सेवा प्रवाह गरेको यथार्थ यस लेखका निष्कर्षमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
299
PDF
220

Downloads

Published

2021-11-30

How to Cite

Sharma, B. . (2021). त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयः म्यानुअलदेखि अनलाइनसम्म Tribhuvan Vishwavidhyalaya Kendriya Pustakalaya: Myanual Dekhi Online Samma. Curriculum Development Journal, 29(43), 263–277. https://doi.org/10.3126/cdj.v29i43.40963

Issue

Section

Articles