चट्याङ : जीवनचक्रको सहयोगी साथै खतरा

Authors

  • पितृभक्त Pitribhakta अधिकारी Adhikari भौतिकशास्त्र विभाग, त्रि–चन्द्र बहुमुखी क्याम्पस, त्रिवि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/acadview.v9i1.71358

Keywords:

चट्याङ, छोटो समयमा हुने घटना, जीवनचक्रको सहयोगी, दैविक तथा प्राकृतिक प्रकोप, धेरै करेन्टको प्रवाह

Abstract

सामान्य रूपमा हेर्दा चट्याङ मानव जीवनको लागि अपरिहार्य प्राकृतिक प्रक्रिया भए पनि यसलाई दैविक तथा प्राकृतिक प्रकोपको रूपमा लिइन्छ । चट्याङ हेर्दा जति मनमोहक र सुन्दर देखिन्छ त्यति नै यसलाई खतरा र डरलाग्दो घटनाको रूपमा लिने गरिन्छ । वातावरणमा भएको जीवनचक्र (Ecosystem) चलाउनको लागि यसको ठुलो भूमिका रहेको हुन्छ । चट्याङ परेको बेलामा यसको तापक्रम तीस हजार डिग्री सेल्सियससम्म पुग्ने भएकाले जीवनको सुरुवात हुनको लागि आवश्यक पर्ने तŒव हाइड्रोजन सायनाइड (HCN) बनाउँदछ । यो प्रवाह भएको समयमा उच्च तापक्रमका कारण कुनै पनि वस्तुलाई यसले छुँदै पग्ली हाल्दछ । फलाम जस्तो ठोस अवस्थाको धातु पनि पग्लिएर पछि डल्लो अवस्थामा वा ग्याँस अवस्थामा पनि परिणत हुने गर्दछ । यसको अवधि धरै छोटो भए पनि धेरै मात्रामा करेन्टको प्रवाह हुने भएकोले यो मानव जीवन, जीवजन्तु तथा अग्ला बोटविरुवाहरूको लागि खतराजनक मानिन्छ ।

Abstract
31
PDF
20

Downloads

Published

2023-12-31

How to Cite

अधिकारी Adhikari प. P. (2023). चट्याङ : जीवनचक्रको सहयोगी साथै खतरा. Academic View, Journal of TUTA Tri-Chandra Campus Unit, 9(1), 167–174. https://doi.org/10.3126/acadview.v9i1.71358

Issue

Section

Articles