विद्यालय तहको शिक्षामा शान्तिशिक्षा {Peace Education in the Schools Level Education}

Authors

  • विष्णु बहादुर Bishnu Bahadur केसी KC Tribhuvan University, Mahendra Multiple Campus, Nepalgunj

DOI:

https://doi.org/10.3126/academia.v3i2.67386

Keywords:

शान्तिशिक्षा Peace Education, पाठ्यक्रम Curriculum, योग Yoga, ध्यान meditation, सिकाइ अनुभव Learning experience, आर्दश Ideal, सभ्य र सभ्यता Civilized and Civilization

Abstract

प्रस्तुत अनुसन्धान लेखको उद्देश्य विद्यालय तहको शिक्षामा शान्तिशिक्षाका पक्षहरुको खोजी गर्नु रहेको थियो । गुणात्मक ढाचामा अध्ययन गरिएको छ । आधारभुत तहको  पाठ्यक्रमा, शिक्षाका राष्ट्रिय उद्देश्यहरु, आधारभुत तहका सक्षमताहरुमा शान्तिशिक्षाको अध्ययन गरिएको छ । शान्तिशिक्षा सम्बन्धि स्पष्ट राष्ट्रिय शिक्षाका उद्देश्य र तहगत उद्देश्यहरू रहेका छैनन् । शान्तिसंग सम्बन्धित पक्षहरू सामाजिक अध्ययन, नेपाली, विज्ञान, स्वास्थ्य र शारीरिक, सिर्जनात्मक र नैतिक शिक्षामा रहेका छन् । यी विषयहरूमा सामाजिकता,  मानवीय मूल्य, आस्था, सेवाभाव,  प्रजातात्रिक, लोकतन्त्र, सद्भाव, सहयोग , चरित्र, नैतिकता, एकता, मैत्री, सहिष्णुता, विश्ववन्धुत्व र मानवअधिकार मुख्य रूपमा रहेको छन्    विद्यालय पाठ्यक्रम, राष्टिय शिक्षाका उद्देश्य, तहगत उद्देश्य, विषयवस्तुहरु, र शिक्षण सहजीकरणमा शान्तिशिक्षाको स्पष्ट पक्षहरु राखिनु पर्दछ । शिक्षाका अन्य प्रकृतिमा अनौपचारिक शिक्षा, दूरशिक्षा, शिक्षक तालिम, विद्यालयमा हुने गोष्ठि र सेमिनार जस्ता कार्यक्रममा पनि शान्ति शिक्षामा व्यापक्ता ल्याउनु पर्दछ । विद्यालयमा, समाजमा र देशमा शान्तिमय बनाउन, शान्तिका चेतना जागृत गर्न, आर्दश र सभ्य समाज निमार्ण  हरेक व्यक्तिका आन्तरिक शान्तिको विकास गर्नुपर्दछ । ध्यान र योग पक्षहरुलाई विद्यालय र समाजका विभिन्न पक्षहरुमा प्रयोगमा ल्याउनु पर्दछ । शान्तिका पक्षहरुलाई दैनिक, जीवनयापन र सामाजिक जीवनमा अभिन्न रुपमा लिनुपर्दछ । शान्तिका महत्वपूर्ण पक्षहरु पूर्विय दर्शनका वेदका र बौद्ध दर्शनका त्रिपिटक पक्षहरु विद्यालय शिक्षामा व्यवस्था गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

{The aim of the presented research article was to investigate the aspects of peace education in school level education. The study has been conducted in a qualitative framework. Peace education has been studied in basic level curriculum, national objectives of education, basic level competencies. There are no clear national education objectives and level objectives related to peace education. Aspects related to peace are social studies, Nepali, science, health and physical, creative and moral education. These subjects include sociality, human values, faith, service, democracy, democracy, harmony, cooperation, character, morality, unity, friendship, tolerance, philanthropy and human rights, mainly in school curriculum, national education objectives, level objectives, themes, and teaching. Clear aspects of peace education should be kept in facilitation. In other forms of education, non-formal education, distance education, teacher training, school seminars and programs like peace education should also be made widespread. To make peace in the school, society and country, to inculcate the consciousness of peace, to build a civilized society, the inner peace of every person should be developed. Meditation and yoga aspects should be used in various aspects of school and society. Aspects of peace should be taken as an integral part of daily life and social life. Important aspects of peace The Vedic aspects of Eastern philosophies and Tripitaka aspects of Buddhist philosophy should be organized and effectively implemented in school education.}

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2024-06-28

How to Cite

केसी KC व. ब. . B. B. (2024). विद्यालय तहको शिक्षामा शान्तिशिक्षा {Peace Education in the Schools Level Education}. Academia Research Journal, 3(2), 156–167. https://doi.org/10.3126/academia.v3i2.67386

Issue

Section

Articles