राणाकालीन जिल्ला प्रशासनमा बडाहाकिम व्यवस्था {Badahakim (the Chief Magistrate) in District Administration during Rana Resigme}

Authors

  • तेज बहादर Tej Bahadur के सी KC Tribhuvan University, Mahendra Multiple Campus, Nepalgunj

DOI:

https://doi.org/10.3126/academia.v1i1.49206

Keywords:

हुकुमी शासन, गौडा, गोस्वारा, खाँटी, कुमारीचोक,, रजौटा, कुमारीचोक, hUKUMI SHASAN, Gauda, Gauda G, uneducated, Kumarichowk, Rajauta

Abstract

प्रस्तुत लेख राणाकलीन जिल्ला प्रशासन अन्तरगत सम्पूर्ण जिल्लाको जिम्मेवारी दिने गरी श्री ३ बाट आफनो प्रतिनिधिको रुपमा नियुक्त गरिने बडाहाकिमसँग सम्बन्धित छ । जसरी केन्द्र र प्रान्तमा श्री ३ ले आफना अधिकारको प्रयोग गरी राज्यसञ्ंचालन गर्ने गर्दथे, त्यसरी नै जिल्लामा श्री ३ को उत्तराधिकारीको रुपमा सम्पूर्ण अधिकारको प्रयोग गरि जिल्ला संञ्चालन गर्ने प्रमुख प्रशासकीय पद थियो वडाहाकिम । बडाहाकिमको नियुक्ति सिधै श्री ३ बाट हुने गर्दथ्यो। खासगरी राणा परिवारका सदस्य र उनीहरुको परीवारसँग सम्बन्धित विश्वास पात्र ब्यक्तिहरुबाट वडाहाकिमको नियुक्ति गरिन्थ्यो । कहिलेकाही श्री ३ को रोलक्रममा रहेको ब्यक्तिलाई श्री ३ ले उपत्यकाबाट बाहिर राख्नुपर्ने आबस्यकता महसुस गरेमा त्यस्ता ब्यक्तिहरुलाई पनि वडाहाकिम नियुक्त गरी पठाएका पाइन्छ। वडाहाकिम गौडा र छाटीगाडाको प्रमुख प्रशासकिय पद हो । जिल्लाभित्रका सम्पूर्णकार्यालयहरुको अनुगमन , रेखदेख, नियन्त्रण, र निर्देशन गर्नु,जिल्लामा शान्ति सुरक्षा कायम राख्नु , जनतामा अन्याय अत्याचार हुन नदिनु , राणा विरोधी गतिविधि माथि रोक लगाउनु, कर्मचारीको निष्पक्ष मूल्याङकन गरी पजनीका लागि श्री ३ लाई विवरण पठाइ सहयोग गर्नु, छिमेकी देश खासगरी भारतसँगको सम्बन्धमा मित्रता कायम गर्नु, राजश्व संकलन गरी देशको ढुकुटी मजबुत बनाउनु र आफनो कायको मूल्याङकन गर्न केन्द्र बाट आउने गुप्तचर र दौडाहलाई नकारात्मक विवरण लेखी श्री ३ मा पेसगर्ने मौका नदिनु वडाहाकिमका मुख्य कार्य थिए ।

{

 

 

 

 

 

 

 

 


Abstract
Thee presented article is related to the Chief Magistrate who will be appointed as his
representative from His Highness Sir Shree 3 used to run the state using his powers in the center
and the province, in the district as the successor of His Highness, the chief administrative
position was to run the district using all the powers. The appointment of chiefs used to be done
directly by His Highness. The ward chiefs were appointed especially from members of the Rana
family and trusted persons related to their families. Sometimes, if His Highness Rana feels the
need to keep a person in the roll order of the ruler, out of the valley, he appoints such people as
Ward Hakims and sends them as Ward Hakims. To monitor, supervise, control and direct all the
offices within the district, to maintain peace and security in the district, to prevent injustice and
atrocities on the people, to stop the anti-Rana activities, to conduct a fair evaluation of the
employees and send details to His Highness. To strengthen the country's treasury by collecting
revenue and writing a negative report to intelligence and intelligence agencies coming from the
center to evaluate their work. The main task of the Bada Hakim was not to give a chance to
enter.}

Downloads

Download data is not yet available.
Abstract
86
PDF
75

Author Biography

तेज बहादर Tej Bahadur के सी KC, Tribhuvan University, Mahendra Multiple Campus, Nepalgunj

Associate professor

Downloads

Published

2022-11-08

How to Cite

के सी KC त. ब. T. B. (2022). राणाकालीन जिल्ला प्रशासनमा बडाहाकिम व्यवस्था {Badahakim (the Chief Magistrate) in District Administration during Rana Resigme}. Academia Research Journal, 1(1), 101–107. https://doi.org/10.3126/academia.v1i1.49206

Issue

Section

Articles