मार्क्सवादकाे प्रादुर्भावमा काल्पनिक समाजवादी चिन्तनकाे भूमिका

Authors

  • गाेविन्द प्रसाद मैनाली

DOI:

https://doi.org/10.3126/voh.v31i1.53803

Abstract

प्रस्तुत आलेखमा वैज्ञानिक समाजवादी चिन्तनको स्रोतको रूपमा रहेको काल्पनिक समाजवादी चिन्तनको अध्ययन गरिएको छ । वैज्ञानिक समाजवादी चिन्तनको स्रोतको अध्ययन गर्दा सेन्ट साइमन, चाल्र्स फुरिये र रोबर्ट ओवेनको काल्पनिक समाजवादी चिन्तनलाई मात्र स्रोत मानिएको छ । १५ औँ शताब्दीबाट थोमस मुन्जर र थोमस मुरबाट सुरू भएको काल्पनिक समाजवादी चिन्तन १९ औँ शताब्दीमा आइपुग्दा मात्र वैज्ञानिक समाजवादी चिन्तनको स्रोत बन्न पुगेको थियो । कार्ल माक्र्स र एंगेल्सले १८४८ मा ‘कम्युनिस्ट घोषणापत्र’ लेखी विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव र विकास गराएका थिए । यस आलेखमा यही वैज्ञानिक समाजवादी चिन्तनको स्रोतको रूपमा रहेको काल्पनिक समाजवादी चिन्तनको अध्ययन गरिएको छ । प्रस्तुत आलेखको अध्ययन गर्ने क्रममा निगमन विधिको प्रयोग गरिएको छ । प्रस्तुत आलेखको मूल उद्देश्य वैज्ञानिक समाजवादी चिन्तनको स्रोतको रूपमा रहेको साइमन, फुरिये र ओवेनका काल्पनिक समाजवादी चिन्तनको अध्ययन गर्नु हो ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
71

Downloads

Published

2023-04-20

How to Cite

मैनाली ग. प. (2023). मार्क्सवादकाे प्रादुर्भावमा काल्पनिक समाजवादी चिन्तनकाे भूमिका. Voice of History, 31(1), 68–81. https://doi.org/10.3126/voh.v31i1.53803

Issue

Section

Articles