‘प्रिय मौनता’ कवितासङ्ग्रहमा उदात्तता

Authors

  • अशोक Ashok थापा Thapa त्रिवि, कीर्तिपुर TU Kirtipur

Keywords:

अनन्तता, नीरवता, भावाडम्बर, मौनता, वैचारिकता

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ लाई मूल पाठका रूपमा लिएर उक्त सङ्ग्रहमा उदात्तता सिद्धान्तको प्रयोग के–कसरी भएको छ भनी निष्कर्ष निकालिएको छ । समर्पण, उपासना, नीरवता र अनन्तता मुख्य विषय रहेको यस सँगालोमा प्रकृति र अमूर्त प्रणयशील भाव प्रयोग भएका छन् । पृथक् काव्यिक संरचनाभित्र भाषिक कलाको प्रस्तुति, नीरवताभित्र गहन वैचारिकी, अनन्तसम्म समर्पित निसर्त प्रणयचेतना, प्रकृतिको उपासना आदिको प्रयोगले यस सङ्ग्रहमा उदात्तता चिन्तनको प्रयोग भएको देखिन्छ । प्रभावोत्तेजक प्रस्तुति र प्रकृतिको अतिउच्च रहस्यात्मक भावभङ्गीयुक्त बिम्बको प्रयोगले प्रस्तुत सँगालो उल्लेखनीय छ ।

Abstract
376
PDF
0

Author Biography

अशोक Ashok थापा Thapa, त्रिवि, कीर्तिपुर TU Kirtipur

 नेपाली केन्द्रीय विभाग Central Department of Nepali

Downloads

Published

2023-12-20

How to Cite

थापा Thapa अ. A. (2023). ‘प्रिय मौनता’ कवितासङ्ग्रहमा उदात्तता . Tribhuvan University Journal, 38(2), 173-190. https://doi.org/10.3126/tuj.v38i2.60781

Issue

Section

Science

How to Cite

थापा Thapa अ. A. (2023). ‘प्रिय मौनता’ कवितासङ्ग्रहमा उदात्तता . Tribhuvan University Journal, 38(2), 173-190. https://doi.org/10.3126/tuj.v38i2.60781