रामअवतार बालुनको सन्दर्भ र विश्लेषण Ramavatar Balunko sandharbha ra Vishleshan

Authors

  • कृष्णप्रसाद Krishnaprasad न्यौपाने Neupane सरस्वती बहुमुखी क्याम्पस Saraswati Multiple Campus, TU

Keywords:

Lok Natak, Laya, Balun, Ram charitra, लोक नाटक, लय, बालुन, राम चरित्र

Abstract

नेपालको केन्द्रीय मध्यपहाडी भागमा बस्ने, विशेष गरेर बाहुन, क्षत्रीहरूको समाजमा प्रचलित बालुन एक प्रकारको लोकनाटक हो । यो रामायण र महाभारतका कथामा आधारित पाइन्छ । बालुनमा लयात्मक संवादका साथमा नृत्य र अभिनय पनि हुन्छ । विशेष धार्मिक पर्व आदिमा एकजनाले भट्याउने र अरूले सामूहिक रूपमा स्वरमा स्वर मिलाउने गरी गाइने राम, कृष्ण आदि देवताको चरित्र गाथा (त्रिपाठी र अन्य, २०४० ः ९६१) लाई नै बालुन भनिएको हो । यहाँ रामचरित्रमा आधारित बालुनलाई प्रस्तुत गरिएको छ । रामको चरित्रलाई आदर्श मानिएको छ । राममा आधारित बालुन आदरताका साथ गाउने र अभिनय गरिएको हुन्छ ।

Abstract
411
pdf
0

Author Biography

कृष्णप्रसाद Krishnaprasad न्यौपाने Neupane, सरस्वती बहुमुखी क्याम्पस Saraswati Multiple Campus, TU

सहप्राध्यापक,  नेपाली

Associate Professor, Nepali

Downloads

Published

2016-12-01

How to Cite

न्यौपाने Neupane क. K. (2016). रामअवतार बालुनको सन्दर्भ र विश्लेषण Ramavatar Balunko sandharbha ra Vishleshan. Tribhuvan University Journal, 30(2), 261-270. https://doi.org/10.3126/tuj.v30i2.25569

Issue

Section

Science

How to Cite

न्यौपाने Neupane क. K. (2016). रामअवतार बालुनको सन्दर्भ र विश्लेषण Ramavatar Balunko sandharbha ra Vishleshan. Tribhuvan University Journal, 30(2), 261-270. https://doi.org/10.3126/tuj.v30i2.25569