‘प्रिय मौनता’ कवितासङ्ग्रहमा उदात्तता

Authors

  • अशोक Ashok थापा Thapa त्रिवि, कीर्तिपुर TU Kirtipur

DOI:

https://doi.org/10.3126/tuj.v38i2.60781

Keywords:

अनन्तता, नीरवता, भावाडम्बर, मौनता, वैचारिकता

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि नेत्र एटमको कवितासङ्ग्रह ‘प्रिय मौनता’ लाई मूल पाठका रूपमा लिएर उक्त सङ्ग्रहमा उदात्तता सिद्धान्तको प्रयोग के–कसरी भएको छ भनी निष्कर्ष निकालिएको छ । समर्पण, उपासना, नीरवता र अनन्तता मुख्य विषय रहेको यस सँगालोमा प्रकृति र अमूर्त प्रणयशील भाव प्रयोग भएका छन् । पृथक् काव्यिक संरचनाभित्र भाषिक कलाको प्रस्तुति, नीरवताभित्र गहन वैचारिकी, अनन्तसम्म समर्पित निसर्त प्रणयचेतना, प्रकृतिको उपासना आदिको प्रयोगले यस सङ्ग्रहमा उदात्तता चिन्तनको प्रयोग भएको देखिन्छ । प्रभावोत्तेजक प्रस्तुति र प्रकृतिको अतिउच्च रहस्यात्मक भावभङ्गीयुक्त बिम्बको प्रयोगले प्रस्तुत सँगालो उल्लेखनीय छ ।

Downloads

Download data is not yet available.
Abstract
213
PDF
111

Author Biography

अशोक Ashok थापा Thapa, त्रिवि, कीर्तिपुर TU Kirtipur

 नेपाली केन्द्रीय विभाग Central Department of Nepali

Downloads

Published

2023-12-20

How to Cite

थापा Thapa अ. A. (2023). ‘प्रिय मौनता’ कवितासङ्ग्रहमा उदात्तता . Tribhuvan University Journal, 38(2), 173–190. https://doi.org/10.3126/tuj.v38i2.60781

Issue

Section

Articles