विकास योजनामा जनसहभागिता : एक अध्ययन Bikas Yojanama Jansahabhagita: Ek Adhyayan

Authors

  • रामकृष्ण Ramkrishna तिवारी Tiwari रजिस्ट्रारको कार्यालय, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर TU Register's Office, Kirtipur

Keywords:

विकास योजना Development plan, निर्णय प्रक्रियामा जनसहभागिता Decision making role in local people, Investment

Abstract

साधारण अर्थमा जनसहभागिता भन्नाले आफू बसेको क्षेत्रको दैनिक व्यवहारमा
जनताको संलग्नता भन्ने बुझिन्छ, जसले उनीहरूको दैनिक जीवनमा प्रभाव पार्दछ ।
सेवाग्राहीहरूबीच हुने शक्तिको बाँडफाँड नै वास्तवमा सहभागिता हो । यदि शक्तिको
बाँडफाँड समान रूपमा हुँदैन र समाजको कुनै एक हिस्सासँग अर्को हिस्सासँगभन्दा बढी
शक्ति केन्द्रित हुन्छ भने त्यसलाई वास्तविक अर्थमा सहभागिता भनिदैन । योजना निर्माण
र निर्णय प्रक्रियामा जनसहभागिता विना स्थानीय आवश्यकताहरूको बारेमा सम्बोधन
सम्भव छैन । यसै सन्दर्भमा यस लेखले चिती गा.वि.स. का जनताको विकास योजनामा
सहभागिताको बारेमा विश्लेषण गर्ने कोसिस भएको छ । प्राथमिक स्रोतबाट प्राप्त
तथ्याङ्कहरूको विश्लेषणबाट प्राप्त निष्कर्षहरूको आधारमा के भन्न सकिन्छ भने यस
चिती गा.वि.स. मा जनसहभागितामूलक विकास कार्यलाई थप अभिवृद्धि गर्नको लागि
सहभागिताका लागि हुने लगानीभन्दा फाइदा बढी हुन्छ भन्ने अनुभूति जनतालाई
दिलाउन सक्नुपर्छ । आयोजनाहरूको निर्माण र मर्मत सम्भारमा महिलाहरूको सहभागिता
प्रशस्त मात्रामा भए पनि निर्णय प्रक्रियामा अझै पनि उनीहरूलाई आवश्यक अनुपातमा
संलग्न गराउन सकिएको छैन । त्यसकारण आयोजनाको छनोट र लाभको विवरणसम्बन्धी
निर्णय गर्दा महिलाहरूको निश्चित संख्या उपस्थित हुनै पर्ने प्रावधान राख्नु पर्छ ।

Abstract
468
pdf
0

Author Biography

रामकृष्ण Ramkrishna तिवारी Tiwari, रजिस्ट्रारको कार्यालय, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर TU Register's Office, Kirtipur

उप–प्राध्यापक Deputy Professor

Downloads

Published

2010-12-30

How to Cite

तिवारी Tiwari र. R. (2010). विकास योजनामा जनसहभागिता : एक अध्ययन Bikas Yojanama Jansahabhagita: Ek Adhyayan. Tribhuvan University Journal, 27(1-2), 209-218. https://doi.org/10.3126/tuj.v27i1-2.26404

Issue

Section

Science

How to Cite

तिवारी Tiwari र. R. (2010). विकास योजनामा जनसहभागिता : एक अध्ययन Bikas Yojanama Jansahabhagita: Ek Adhyayan. Tribhuvan University Journal, 27(1-2), 209-218. https://doi.org/10.3126/tuj.v27i1-2.26404