नरेन्द्र दाइ उपन्यासको विवक्षा

Authors

  • माधवप्रसाद Madhavprasad खतिवडा Khatiwada

DOI:

https://doi.org/10.3126/pb.v6i11.66013

Keywords:

गार्हस्थ, सुखेच्छा, स्वाभाविक, असम्भव, काण्ड

Abstract

‘नरेन्द्र दाइ’ उपन्यासमा मनोवैज्ञानिक प्रवृत्तिको निरूपण गर्ने सिलसिलामा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको सामान्य परिचय दिइएको छ । अलग–अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन ‘नरेन्द्र दाइ’ उपन्यासको कथावस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । मनोविज्ञानको सामान्य परिचय दिई त्यसका उपकरणको सामान्य चर्चा गर्दै एउटा पुरुषका पत्नी र प्रेमिका बीचको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘नरेन्द्र दाइ’ उपन्यासमा कुन मनोविज्ञानको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘नरेन्द्र दाइ’ उपन्यासमा प्रयुक्त असामान्य मनोविज्ञान वा मनोविज्ञानको विशिष्ट पक्षको निरूपण गर्ने उद्देश्य किटान गरी विश्लेषण गरिएको छ । यस आलेखमा सैद्धान्तिक पर्याधारका रूपमा पाश्चात्य वाङ्मयको मनोविश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको छ । यसअघि भए गरिएका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त उपन्यासमा प्रयुक्त औपन्यासिक प्रयोग गरी वियोगान्त उपन्यास हो भन्ने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
22

Author Biography

माधवप्रसाद Madhavprasad खतिवडा Khatiwada

भाषासाहित्यका अनुसन्धाता तथा अन्वेषक

Downloads

Published

2024-05-21

How to Cite

खतिवडा Khatiwada म. M. (2024). नरेन्द्र दाइ उपन्यासको विवक्षा . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 96–105. https://doi.org/10.3126/pb.v6i11.66013

Issue

Section

Articles