तमिलबाट नेपालीमा अनुवाद – तिरुक्कुरल

Authors

  • नवीन Nabin पौड्याल Poudyal पेदोङ सरकारी महाविद्यालय

DOI:

https://doi.org/10.3126/pb.v6i11.66011

Keywords:

नीतिशास्त्र, तिरूवल्लुवर, कुरल, स्रोतभाषा, लक्ष्यभाषा

Abstract

नेपाली साहित्य अनुवादको माध्यमबाट पनि धेरै समुन्नत भएको छ । अनवुादको माध्यमबाट नै नेपाली साहित्य अन्यभाषीर अन्य अन्यभाषाका पुस्तक नेपाली पाठकले पढ्न पाउँछन् । तमिल साहित्यको एक महत्वपूर्ण शास्त्रीय प्राचीन ग्रन्थ तिरूक्कुरललाई सुनिता दाहालले तमिलबाट नेपालीमा अनुवाद गरेकी छन् । यसमा तीन खण्ड, तेह्र वटा उपखण्ड र पैतीस वटा शीर्षकीय परिच्छेदहरू र जम्मा १३३० वटा श्लोकहरू रहेका छन् । नेपाली अनुवाद ग्रन्थमा भूमिका, मूलपाठ र अनुक्रमणिका आदि सबै मिलाएर ५८३ + ३८ गरी जम्मा ६२१ पृष्ठहरू रहेका छन् । यसमा मूल तमिल दुई पंक्तिको एकेक श्लोकलाई तमिल लिपिसँगै देवनागरी लिपिमा लिप्यान्तरण गरिएको छ भने त्यसको नेपालीमा पद्यानुवाद र टिकारूपी गद्यानुवाद गरिएको छ । मूल तमिल ग्रन्थका जम्मै श्लोकहरू नै सूक्तिमय छन् भने तिनको पद्यानुवाद र गद्यानुवाद दोहोरो अनुवाद उस्तै सूक्तिमय छन् । यसमा भावपक्ष र शिल्प पक्ष दुवैबाट अनुवादकला उत्कृष्ट छ । मूल कृतिका हरेक पंक्तिलाई मननपूर्वक अनुवाद गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
13

Author Biography

नवीन Nabin पौड्याल Poudyal, पेदोङ सरकारी महाविद्यालय

 उपप्राध्यापक

Downloads

Published

2024-05-21

How to Cite

पौड्याल Poudyal न. N. (2024). तमिलबाट नेपालीमा अनुवाद – तिरुक्कुरल. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 78–86. https://doi.org/10.3126/pb.v6i11.66011

Issue

Section

Articles