शब्दातीत शान्तनु उपन्यासमा पात्रविधान

Authors

  • खगेश्वर भट्टराई नेपाली र नेपाली शिक्षा विषय शिक्षण विभाग, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर

DOI:

https://doi.org/10.3126/jki.v9i1.53513

Keywords:

आख्यान, विधासिद्धान्त, पात्र, प्रमुख, सहायक, गौण पात्र

Abstract

प्रस्तुुत लेख शब्दातीत शान्तनुु उपन्यासमा पात्रविधान विषय सम्बध्द छ भने यही विषयलाई मुुख्य समस्या चयन गरिएको छ । पुुस्तकालयबाट सामग्री सङ्कलन गरिएको यस लेखको मुुख्य समस्या समाधानका लागि शब्दातीत शान्तनुु उपन्यासमा पात्रगत उपस्थितिको अवस्था,प्रमुख पात्र र सहायक पात्रको भूूमिका विश्लेषणसम्बध्द शोध्यप्रश्न निर्धारण गरिएका छन् । गुुणात्मक अनुुसन्धान विधि पाठविश्लेषणकेन्द्री विवेचनात्मक र विश्लेषणात्मक विधि अवलम्बन भएको यस लेखमा विधा सिध्दान्त अन्तर्गतको आख्यानमा पात्रविधानलाई सैध्दान्तिक अवधारणा चयन गरिएको छ । आख्यानात्मक विधामा कथ्य विषयलाई गतिशील तुुल्याई आरम्भदेखि निष्कर्षसम्म डोहोर्याउने तत्त्वका रूपमा पात्रको भूूमिका अहं रहने गर्दछ। आख्यानमा पात्र समाख्याता,सम्बोधक,सम्बोधित तथा पाठकका रूपमा समेत रहने आख्यानशास्त्रीय मान्यतासँगै कृतिमा कुन पात्रको भूूमिका कसरी ? र किन ?प्रयोग भएको छ भन्ने विषयको अध्ययन पात्रविधानअन्तर्गत गरिन्छ । यस लेखमा शब्दातीत शान्तनुु सामन्तवादी समाजव्यवस्थाको विचारधारालाई अङ्गीकार गरी जीवनयापन गर्ने शान्तनबाबूू र उसैको मुुख्य भूूमिकाभित्र सहायक चरित्रको भूूमिकामा रहेका मालिक्नीसाहेब र शकुुन्तलादेवी लगायत शान्तनुुबाबूूकै विचारधारात्मक पदचापमा हिँड्न बाध्य तुुल्याइएका सहयोगी र गौण चरित्रको पात्रविन्यास भएको निष्कर्ष निकालिएको छ ।

 

The presented article is related to the theme of characterization in the wordless Shantanu novel, and this topic has been selected as the main problem. In order to solve the main problem of this article, which was collected from the library, research questions related to the situation of character presence, the role of the main character and supporting characters in the wordless Shantanu novel have been determined. In this article, which adopts the qualitative research method text analysis, critical and analytical framework, the theoretical concept of characterization has been selected in the narrative under the theory. In the narrative genre, the role of the character is as an element that moves the story from the beginning to the conclusion. How is the role of the character in the work with the narrative recognition that the character in the story is the narrator, the addressee, the addressed and also the reader? And why? The study of the subject that has been used is done under the character law. In this article, it has been concluded that Shantanubabu, who lives by accepting the ideology of Shantanu feudalistic social system, and Malikni Saheb and Kuntladevi, who are supporting characters in his main role, and who are forced to walk in the ideological footsteps of Shantanubabu, are the supporting and secondary characters.

 

Downloads

Download data is not yet available.
Abstract
54
pdf
51

Downloads

Published

2023-05-10

How to Cite

भट्टराई ख. . (2023). शब्दातीत शान्तनु उपन्यासमा पात्रविधान. The Journal of Knowledge and Innovation, 9(1), 96–102. https://doi.org/10.3126/jki.v9i1.53513

Issue

Section

Nepali Section (peer review)