साङ्ख्या दर्शनको कोणबाट राजेश्वर देवकोटाका उपन्यासको विश्लेषण

Authors

  • टीकाराम आचार्य सैनिक आवासीय महाविद्यालय, पोखरा

DOI:

https://doi.org/10.3126/jjis.v9i1.46534

Keywords:

ज्ञान, निर्विकार, निराकार, निष्क्रिय, निष्पृह, मोह र क्षणिक

Abstract

प्रस्तुत लेख राजेश्वर देवकोटाका उपन्यासका कथावस्तुमा साङ्ख्य दर्शन खोज्नमा केन्द्रित रहेको छ । कथावस्तुमा साङ्ख्य दर्शनका मूल तत्व प्रकृति, पुरुष र नैतिकता खोज्ने काम भएको छ । पुरुषका निष्पृहता, निस्क्रियता, ज्ञानात्मकता जस्ता विशेषता र प्रकृतिका मोहात्मकता, अनित्यता र परिवर्तनशीलता जस्ता लक्षण कथावस्तुमा छन् भन्ने देखाइएको छ । विश्लेषणका क्रममा देवकोटाका आठवटा औपन्यासिक कृतिमध्ये चारवटा कृति मात्र शीर्षकअनुसार समावेश हुन सकेका छन् । कृतिको विश्लेषणका लागि छोटोमा सैद्धान्तिक आधार प्रस्तुत गरेर कृतिगत तथ्यबाट त्यसलाई जाँच्ने काम गरिएको छ । विश्लेषणात्मक अध्ययनपछि साङ्ख्य दर्शनको प्रभावका दृष्टिले बढी महŒवको कृति पूर्वकथा हो भन्ने निष्कर्ष दिइएको छ ।

, , , , , 

Downloads

Download data is not yet available.
Abstract
55
PDF
51

Downloads

Published

2020-07-01

How to Cite

आचार्य ट. (2020). साङ्ख्या दर्शनको कोणबाट राजेश्वर देवकोटाका उपन्यासको विश्लेषण. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 56–64. https://doi.org/10.3126/jjis.v9i1.46534