डायस्पोरिक सिद्धान्तको बैसिष्ट/प्रकृति अध्ययन

Authors

  • विश्वम्भर कुमार शर्मा ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/av.v10i1.74262

Keywords:

डायस्पोरिक्ता, द्वैधता, उदासिनता, अभिलाषा, एैकान्तिकता

Abstract

डायस्पोरिक भन्ने शब्द प्राचीन ग्रीसेली, ल्याटीन भाषाको शब्द हो । साहित्यमा डायस्पोरिक्ताको प्रयोग आफ्नो जन्मथलो या मातृभूमी छोडेर पराइ मुलुक वा स्थानमा बस्न बाध्य समुदाय, उसले व्यहोरेको परिवेश र चिन्तनबाट उत्पन्न मानसिकताको अभिव्यतिmलाई लिइन्छ । हरेक व्यक्तिको जीवनमा बाच्ने अभिष्ट हुन्छ, इच्छा, चाहना, अभिलाषा र बाध्यताहरु हुन्छन् । ती कुराहरुको आपुर्तिका निम्ति प्रयासरत, संघर्षरत घर न घाटका ती व्यक्तिहरुका अनिर्णयको स्थिति, संदिग्घता, भय, चिन्ता, असुरक्षा र त्रासपूर्ण जीवनको उदासिन्ता, निरासा आदि नै डायस्पोरा हो ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
49

Author Biography

विश्वम्भर कुमार शर्मा , ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

नेपाली विभाग

Downloads

Published

2020-12-31

How to Cite

शर्मा व. क. (2020). डायस्पोरिक सिद्धान्तको बैसिष्ट/प्रकृति अध्ययन. Academic Voices: A Multidisciplinary Journal, 10(1), 118–120. https://doi.org/10.3126/av.v10i1.74262

Issue

Section

Articles