संस्थागत विद्यालयको अवस्था : एक घटना अध्ययन

Authors

  • मातृका प्रसाद कोइराला पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/av.v9i1.74129

Keywords:

विद्यालय, भौत्तिक, शैक्षिक, आर्थिक, लालमोहर

Abstract

प्रस्तुत लेखमा संस्थागत विद्यालयको भौत्तिक, शैक्षिक व्यवस्थापन तथा शैक्षिक, मानविय, आर्थिक पक्ष र सह तथा अतिरिक्त व्रिmयाकलापको अवस्था अध्ययन गरिएको छ । विद्यालयका गतिविधि शिक्षा ऐन तथा नियमावली अनुसार भए नभएको र विद्यालयका सकारात्मक तथा सुधारात्मक पक्षको चर्चा गरिएको छ । विद्यालयको शैक्षिक व्यवस्थापन तथा शैक्षिक, मानवीय पक्ष सकारात्मक, भौतिक अवस्था सामान्य र आर्थिक पक्ष मध्यम रहेको छ । निरीक्षण तथा अनुगमन प्रभावकारी बनाउने, विद्यालयका अभिलेख व्यवस्थापन गर्ने र ऐन तथा नियमको पूर्ण पालना गर्नुपर्ने आवश्यकता छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
10

Author Biography

मातृका प्रसाद कोइराला, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

पाठ्यक्रम विकास केन्द्र

Downloads

Published

2019-12-31

How to Cite

कोइराला म. प. (2019). संस्थागत विद्यालयको अवस्था : एक घटना अध्ययन. Academic Voices: A Multidisciplinary Journal, 9(1), 119–124. https://doi.org/10.3126/av.v9i1.74129

Issue

Section

Articles