‘मुनामदन’ खण्डकाव्यमा अङ्गी रस

Authors

  • इन्द्रप्रसाद भट्टराई ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/av.v8i1.74061

Keywords:

अङ्गी रस, रससाधारणीकरण, विभाव, व्यभिचारीभाव, सञ्चारीभाव

Abstract

यस लेखमा रस सिद्घान्तको मूलभूत सिद्धान्तलाई उल्लेख गरी विभिन्न साक्ष्यहरूको आधारमा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘मुनामदन’ खण्डकाव्यको विश्लेषण गरिएको छ । यस खण्डकाव्यको अङ्गी रसको मात्र विश्लेषण गरिएको छ । पूर्वीय आचार्यहरूका रस सिद्धान्तलाई आधार बनाएर त्यसकै आधारमा यस  काव्यको विश्लेषण गरिएको छ । यसरी यस खण्डकाव्यमा करुण रस अङ्गी रसको रूपमा देखा परेको देखिन्छ । ‘मुनामदन’ खण्डकाव्यमा करुण रस निकै सशक्त रूपमा परिपाक हुन पुगेको छ । दर्शकदीर्घामा यसले निकै राम्रो छाप छोड्न सफल भएको छ । अंगी रसको रूपमा करुण रस परिपुष्ट भएको छ । करुण रस अङ्गी भएकाले यसमा माधुर्य गुण र वैदर्भी रीतिको आधीक्यता भेटिन्छ । माधुर्य गुण र वैदर्भी रीतिको प्रयोगले करुण रस परिपुष्ट हुन थप सहयोग गरेको छ । भावकमा काव्य श्रवण, पठन गरिसकेपछि करुण रस साधारणीकरण भएर भावकको मन शोकले आल्हादित हुन्छ । त्यसैले यस काव्य रसविधानका दृष्टिले पनि उत्कृष्ट रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
13

Author Biography

इन्द्रप्रसाद भट्टराई, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

नेपाली विभाग

Downloads

Published

2018-12-31

How to Cite

भट्टराई इ. (2018). ‘मुनामदन’ खण्डकाव्यमा अङ्गी रस . Academic Voices: A Multidisciplinary Journal, 8(1), 127–137. https://doi.org/10.3126/av.v8i1.74061

Issue

Section

Articles