कथाकार इन्द्रबहादुर राई र उनको ‘खीर’ कथा

Authors

  • Mina Baral त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज

DOI:

https://doi.org/10.3126/yugavani.v2i1.95857

Keywords:

वस्तुता, सम्पूर्णता, खिर, चिद्वैषम्य, घनत्व

Abstract

कथासङ्ग्रहमा सङ्गृहीत चर्चित र लोकप्रिय कथा हो । प्रवासी नेपालीहरुका कथाव्यथालाई आप्mना कथाको विषयवस्तु बनाउने कथाकार राईले यस कथामा दार्जिलिङकै परिवेशमा आधारित नेपाली जनजीवनका यथार्थ एवं सङ्घर्षलाई मार्मिक रुपमा प्रस्तुत गरेका छन् । आयामेली आन्दोलनका सक्रिय स्रष्टा राईले नेपाली जनजीवनका सङ्घर्ष र दिन खोजेको सन्देशलाई यथार्थपरक रुपमा कसरी दिएका छन् भन्ने कुराको अध्ययन गरी जीवनको गहिराईसम्म पुगेर निष्कर्ष निकालिएको छ । यस आलेखमा जीवनलाई सम्पूर्णतामा हेर्दै जीवन पनि एउटा मजदुर ज्यामीले पकाएको खिरजस्तै रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Downloads

Published

2026-06-16

How to Cite

Baral, M. (2026). कथाकार इन्द्रबहादुर राई र उनको ‘खीर’ कथा. युगवाणी Yugavani, 2(1), 31–34. https://doi.org/10.3126/yugavani.v2i1.95857

Issue

Section

Research Articles