काव्य हेतु : एक अध्ययन

Authors

  • विष्णुप्रसाद Bishnuprasad चापागाई Chapagain यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस Yagyodaya Dudhnath Tharu Multiple Campus

DOI:

https://doi.org/10.3126/yj.v2i1.66300

Keywords:

अभिव्यञ्जनात्मक वृत्ति, उन्मेष, छन्दशास्त्र, प्रज्ञा, Pragya, Chhandashastra, Unmesh

Abstract

प्रस्तुत लेखमा काव्य हेतुको परिचय एवम् काव्य हेतुको प्रकारको विश्लेषण गर्ने प्रयास गरिएको छ । काव्य हेतुबारे पूर्वीय आचार्य साथैहरुले दिएको परिभाषा एवम् विचारलाई केलाउने प्रयास गरिएको छ । साथै पाश्चात्य विद्धान्हरुको परिभाषा एवम्विचारलाई र नेपाली विद्धान्हरुको परिभाषालाई संक्षिप्त रुपमा चर्चा गरिएको छ । सिर्जनात्मक लेखनका कारक वा हेतु बारे पूर्व र पश्चिम दुवैतिर गहन रुपमा विचार गरिएको छ । पूर्वमा संस्कृतमा सिर्जनका कारक बारे भामहदेखि पण्डितराज जगन्नाथसम्म व्यापक चिन्तन मनन भएको पाइन्छ । यस विषयमा सबै विचारहरुको एउटै मत भने छैन । सिर्जनाका कारकहरु बारे पाश्चात्य विद्धान्हरुमा पनि मत भिन्नता पाइन्छ । त्यहाँ पनि कारकहरु बारे लामो र व्यापक चिन्तन गरिएको देखिन्छ । पाश्चात्य मतमा प्लेटो, अरस्त्तु, होरेस, लोन्जाइनस, नवशास्त्रवादी, वर्डस्वर्थ कलरिज प्रगतिवादी चिन्तन लगायतका मतहरुलाई संक्षिप्त रुपमा चर्चा गरिएको छ । नेपाली विद्धान्हरुले काव्य हेतु बारे गरेका परिभाषालाई पनि संक्षिप्त रुपमा चर्चा गरिएको छ । साथै काव्य हेतुका मुख्य तीन प्रकार प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई विश्लेषण गरी प्रतिभा, व्युत्पत्ति र अभ्यासका आधारमा गरिएको कविहरुको विभाजनलाई प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
38

Author Biography

विष्णुप्रसाद Bishnuprasad चापागाई Chapagain, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस Yagyodaya Dudhnath Tharu Multiple Campus

शिक्षण सहायक, नेपाली शिक्षा विषय

Downloads

Published

2024-05-31

How to Cite

चापागाई Chapagain व. B. (2024). काव्य हेतु : एक अध्ययन. YAGYODAYA Journal, 2(1), 141–148. https://doi.org/10.3126/yj.v2i1.66300

Issue

Section

Articles