सांस्कृतिक प्रतिनिधित्व : सैद्धान्तिक संश्लेषणपत्र लेखनको अवधारणा
DOI:
https://doi.org/10.3126/tutaj.v10i1.74321Keywords:
सामाजिक संरचना, विचारधारा, प्रभुत्व, अर्थको उत्पादनAbstract
प्रस्तुत लेखमा संश्लेषणपत्र लेखनमा सैद्धान्तिक पक्षको अध्ययन गर्ने आधार तथा त्यसका पद्धतिका विषयमा विमर्श गरिएको छ । गुणात्मक अनुसन्धानपछतिमा आधारित रही गरिने यस लेखमा सांस्कृतिक प्रतिनिधित्वसम्बन्धी विषयको सैद्धान्तिक संश्लेषण गरिएको छ । संश्लेषणपत्र लेखनको अभिप्राय शोधकार्यमा सहजता ल्याई अनुसन्धानमा रिक्तता तथा त्यसको सैद्धान्तिक र अवधारणाको निर्माणमा महत्त्वसँग सम्बन्धित छ । शोधकार्यमा शोधार्थीलाई विघ्नरहित अनुसन्धान निरन्तरताका साथै अध्ययनमा सहजता सिर्जना गर्नका लागि संश्लेषणपत्रको प्रमुख भूमिका रहन्छ । सांस्कृतिक प्रतिनिधित्वका विभिन्न चरमध्ये सामाजिक संरचनागत प्रतिनिधित्व, सामाजिक/सांस्कृतिक र विचारधारात्मक प्रतिनिधित्व प्रभुत्व तथा अर्थको उत्पादन र वितरणसम्बन्धी विषयको सैद्धान्तिक संश्लेषण गरी तिनको शोधकार्यमा उपयोगितासम्बन्धी पक्षको संश्लेषण गरिएको यस लेखमा तत्विषयक सामग्रीलाई विषयगत रूपमा वर्गीकरण गरी तिनलाई संश्लेषण गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2022 TUTA Journal
This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.