अग्नि महाकाव्यमा वर्गीय सीमान्तीयता

Authors

  • माधव Madhab भुसाल Bhusal शिक्षण सहायक (नेपाली विभाग) ,पाटन संयुक्त क्याम्पस, पाटनढोका ललितपुर

DOI:

https://doi.org/10.3126/tutaj.v10i1.74320

Keywords:

वर्ग, वर्गीय सम्बन्ध, अभिजात्य, वर्गीय शोषण

Abstract

प्रस्तुत लेख मूलतः अग्नि महाकाव्यमा निहित वर्गीय सीमान्तीयताको विश्लेषणमा केन्द्रीत छ । यस लेखमा अग्नि महाकाव्यमा प्रयोग गरिएका पात्रका आधारमा विषयवस्तुको विश्लेषण र संश्लेषण गर्ने भएकोले यो  विषयवस्तु विश्लेषणमा आधारित अनुसन्धान हो । यस लेखका सामग्रीको सङ्कलन प्राथमिक र द्वितीयक सामग्रीको उपयोगबाट गरिएको छ । यसमा सैद्धान्तिक पर्याधारका रूपमा सीमान्तीयतालाई उपयोग गरिएको छ । यस लेखमा केन्द्रीकृत सामाजिक, सांस्कृतिक विधान रहेको नेपालको राज्य प्रणाली र उक्त राज्यप्रणालीमा सीमान्तीय समूहका रूपमा रहेका दलित जाति, वर्गीय रूपमा के, कसरी र किन ? सीमान्तीय तुल्याइएका छन् भन्ने पक्षको विश्लेषण गरिएको छ । यस लेखमा अग्नि महाकव्यमा प्रस्तुत गरिएका ठूले कामी, छेलाङी विश्वकर्मा, जुनीमाया लगायतका पात्रहरू वर्गीय  सम्बन्ध र  वर्गीय सत्ताभन्दा बाहिर उपेक्षित, उत्पीडित र आवाज विहिन बनाइएको सन्दर्भलाई केन्द्रीय पीठिकाका रूपमा प्रस्तुत गरी अग्नि महाकाव्यको विषयवस्तु र पात्र चयन गरिएको विषयमा विमर्श गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
24

Downloads

Published

2022-12-31

How to Cite

भुसाल Bhusal म. M. (2022). अग्नि महाकाव्यमा वर्गीय सीमान्तीयता. TUTA Journal, 10(1), 51–64. https://doi.org/10.3126/tutaj.v10i1.74320

Issue

Section

Articles