TY - JOUR AU - घिमिरे Ghimire, दिनेश Dinesh PY - 2022/07/27 Y2 - 2024/03/29 TI - कार्यमूलकताका दृष्टिले कक्षा छ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरण {Grammar included in the Nepali textbook of grade six from the point of view of practicality} JF - The Educator Journal JA - Educator J. VL - 10 IS - 1 SE - Articles DO - 10.3126/tej.v10i1.46967 UR - https://nepjol.info/index.php/tej/article/view/46967 SP - 49-54 AB - <p>प्रस्तुत लेख सन्दर्भपूर्ण प्रयोग अभ्यासबाट शिक्षण गर्नुपर्ने कार्यमूलक व्याकरण सम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा कक्षा छ को वर्तमान नेपाली भाषा पाठ्यपुस्तकका व्याकरण अभ्यासको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित छ । यस लेखमा वर्णनात्मक विधिको अवलम्बन गरी उक्त पुस्तकमा दिइएका व्याकरण अभ्यास सम्बन्धी तथ्यहरूको व्याख्या विश्लेषण गरिएको छ । लेखबाट उक्त पाठ्यपुस्तकका व्याकरणका पाठ्यवस्तुहरूलाई कार्यमूलक व्याकरणका मान्यतासँग मेल खाने गरी सङ्गठन गरिएको, प्रश्नहरू कार्यमूलक प्रकृतिका बनाइएको, अभ्यासहरूमा भाषिक प्रकार्यलाई जोड दिइएको, सम्प्रेषण तथा कार्यकलाप आश्रित सिकाइ सम्भावनालाई प्रश्रय दिइएको जस्ता निष्कर्षमा पुगिएको छ । समग्रमा वर्तमान कक्षा छ को नेपाली भाषा पाठ्यपुस्तक कार्यमूलक व्याकरणात्मक मान्यताका दृष्टिले अग्रगामी रहेको देखिन्छ । तथापि वास्तविक जीवन सम्बद्धताका आधारमा अभ्यासहरू शिथिल रहेकाले यसतर्फ भने सचेतता अपनाउनुपर्ने देखिन्छ । </p><p>{The present article is focused on the purpose of analyzing the grammar exercises of the current Nepali language textbooks of class six based on the theoretical assumptions related to functional grammar that should be taught through contextual practice. In this article, the explanation of facts related to grammar practice given in the book has been analyzed by adopting the descriptive method. From the article, it has been concluded that the grammar content of the textbook is organized in accordance with the principles of functional grammar, the questions are functional in nature, the linguistic function is emphasized in the exercises, and communication and activity-based learning possibilities are encouraged. On the whole, the Nepali language textbook of the sixth grade seems to be a pioneer in terms of functional grammatical recognition. However, as the practices are relaxed based on real life relevance, it seems that awareness should be adopted in this regard.}</p><p>&nbsp;</p> ER -