@article{खनाल Khanal_2022, title={सहयात्री उपन्यासमा नारी चेतना र सशक्तीकरण {Female Consciousness and Empowerment in Sahayatri Novels}, volume={10}, url={https://nepjol.info/index.php/tej/article/view/46969}, DOI={10.3126/tej.v10i1.46969}, abstractNote={<p>प्रस्तुत लेख सहयात्री उपन्यासमा रहेको नारी चेतना र सशक्तीकरणको  विश्लेषणमा केन्द्रित छ । प्रस्तुत लेखमा उपन्यासका नारीका अवस्था, नारी चेतना तथा सशक्तीकरणका सन्दर्भहरूको सोदाहरण विश्लेषण गरिएको छ । सहयात्री उपन्यास लैङ्गिक अत्याचार र विभेदको अन्त्यका लागि सबै नारीहरू सचेत हुनुपर्ने आग्रहमा केन्द्रित देखिन्छ । सामूहिक सक्रियताले अधिकार निर्माण तथा लैङ्गिक सन्तुलन कायम गर्न सकिने विचार यस उपन्यासका मुख्य उपलब्धि हुन् । लैङ्गिक दृष्टिले समानान्तर अस्तित्वलाई प्राधान्य दिइएको छ । नारीलाई केन्द्रीय भूमिका दिएर पुरुषसँगको समानान्तर सहकार्य तथा सक्रियताले मात्र सामाजिक परिवर्तन सम्भव छ भन्ने देखाउनु उपन्यासको सन्तुलित तथा सचेत प्राप्ति हो । समाजमा हुने लैङ्गिक समस्या  तथा सामाजिक शोषण र दमनका विरुद्ध सामूहिक एवम् साङ्गठनिक तवरले सशक्त आवाज सहित सक्रिय हुँदा न्याय स्थापना गर्न सकिने जनाउँदै लैङ्गिक सशक्तता तथा समानान्तर सचेत भूमिकाको आवश्यकता रहेको सन्देश दिइएको छ भने सामूहिक सचेत आवाजले अन्यायको पराजय र न्यायको विजय देखाउँदै सकारात्मक परिणति प्रस्तुत गरिएको छ । उपन्यासमा सामाजिक, लैङ्गिक हिंसा एवम् समस्यालाई केन्द्रबिन्दु बनाएर इन्दु मार्फत् सशक्त चेतना निर्माण गर्दै लैङ्गिक समानताको पक्षपोषण गरिएको छ । नारी चेतना रसशक्तीकरणको आवाजलाई प्राधान्य दिई सचेत विचार प्रवाह गर्न सक्षम रहेकाले उपन्यासकार शीतविन्दु नारीकेन्द्री मुद्दामा संवेदनशील रहेको प्रस्ट हुन्छ ।</p> <p>{The presented article focuses on the analysis of women’s consciousness and empowerment in Sahayatri novel. In the presented article, the context of women’s situation, women’s consciousness and empowerment in the novel has been analyzed. Sahayatri’s novel seems to focus on the demand that all women should be aware for the end of gender oppression and discrimination. The main achievement of this novel is the idea that collective activism can create rights and maintain gender balance. Gender equality is preferred. Giving women a central role and showing that social change is possible only through parallel collaboration and activism with men is a balanced and conscious realization of the novel. A message has been given stating that justice can be established when a collective and organizational voice is active against gender problems and social exploitation and oppression, and the need for gender empowerment and a parallel conscious role, while a collective conscious voice shows the defeat of injustice and the victory of justice. In the novel, gender equality has been nurtured by creating a strong awareness through Indu by making social and gender violence and problems central. It is clear that the novelist Seetbindu is sensitive to women-centric issues, as he is able to convey conscious thoughts by giving priority to the voice of women’s consciousness rasshaktikaran.}</p>}, number={1}, journal={The Educator Journal}, author={खनाल Khanal राजेन्द्र Rajendra}, year={2022}, month={Jul.}, pages={55–64} }