ज्योतिष विज्ञानको दार्शनिक आयामः एक अन्वेषण
DOI:
https://doi.org/10.3126/swarnadwar.v4i1.71166Keywords:
वैदिक ज्योतिष खगोल विज्ञान, दर्शन, ब्रह्माण्ड, जन्म र पुनर्जन्मको चक्र, आध्यात्मिक प्रतीकवाद, वेद, ब्रह्माण्ड क्रमAbstract
यो लेखले वैदिक ज्योतिषविज्ञानको दार्शनिक आयामहरूको अन्वेषण गर्दै वास्तविकता, मानव अस्तित्व, र ब्रह्माण्डको प्रकृतिमा प्रदान गर्ने गहन अन्तर्दृष्टि अन्वेषण गर्दछ. । वेद पुराण, उपनिषद् जस्ता पुरातन धर्मशास्त्रमा आधारित ज्योषि विज्ञानले आकाशीय घटनाहरूको वैज्ञानिक अन्वेषणमात्र गर्दैन ज्ञान र ब्रह्माण्डको क्षेत्रहरूको समेत अध्ययन गर्दछ । ब्रह्माण्डिक सद्भाव, जन्म र पुनर्जन्मको चक्र, र आध्यात्मिक प्रतीकवाद जस्ता अवधारणाहरू मार्फत, वैदिक खगोल विज्ञानले सबै विधाहरूको आपसी सम्बन्धका बारेमा समग्र जानकारी प्रदान गर्दछ र अन्तरिक्षको विशालता बुझ्नको लागि अनन्त खोजका उपायहरु अन्वेषण गर्दछ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.