बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपाय

Authors

  • Lalit Prakash Chand Mid Western University

Keywords:

बहुभाषिक कक्षा, भाषिक सीप, सम्प्रेषणीयता, प्रत्यक्ष विधि, व्याकरण विधि, मातृभाषा

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपाय शीर्षकमा केन्द्रीत छ । यस लेखमा बहुभाषिक कक्षाको सैद्धान्तिक पक्ष के कस्तो छ? बहुभाषिक कक्षामा कस्ता समस्या रहेका छन् ? ती समस्याको समधान कसरी गर्न सकिन्छ ? जस्ता समस्या रहेका छन् । यिनै समस्याहरूको समधान गर्नु प्रस्तत लखको उद्देश्य रहेको छ ।  यसमा पुस्तकालयीय अध्ययन कार्यका माध्यमबाट द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी त्यसको अध्ययन विश्लेषण गरिएको छ । दुई वा दुईभन्दा बढी भाषाका विद्यार्थीहरू भएको कक्षालाई बहुभाषिक कक्षा भनिन्छ । यस्तो बहसभाषिक कक्षामा नपाली भाषा शिक्षण जटिल र चुनौतिपूर्ण हुन्छ । भाषा शिक्षकले सम्बन्धित विद्यार्थीहरूका भाषिक पृष्ठभूमि, रूचि, क्षमता, मनोविज्ञानलार्इ बुझेर त्यसका आधारमा विद्यार्थीहरूलाई विभिन्न समूहमा वर्गीकरण गरी सोही अनुसारका शिक्षण विधि, सामग्री र पाठ्यवस्तु प्रयोगका माध्यमबाट उत्प्रेरणा र सवलीकरण गरेर बहुभाषिक कक्षामा नपाली भाषा शिक्षणलाई प्रभावकारी बनाउन सकिन्छ।

Abstract
140
PDF
0

Author Biography

Lalit Prakash Chand, Mid Western University

Bageshwari Multiple Campus 

Downloads

Published

2024-12-31

How to Cite

बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपाय. (2024). Sudurpaschim Spectrum, 2(2), 245-256. https://doi.org/10.3126/sudurpaschim.v2i2.80509

Issue

Section

Articles

How to Cite

बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपाय. (2024). Sudurpaschim Spectrum, 2(2), 245-256. https://doi.org/10.3126/sudurpaschim.v2i2.80509