गोरखाको इतिहासमा पालुङ्टारको महत्त्व (Importance of Palungtar in the History of Gorkha)

Authors

  • रामशरण Ramsharan बानियाँ Baniyan गोरखा क्याम्पस, गोरखा

Keywords:

पुरातात्विक, अपभ्रंस, खुर्पाजङ्ग, गौचरन, चम्पावती, भक्तजन, तपोभूमि

Abstract

गोरखाको इतिहासमा पालुङ्टारको महत्त्व बताउने क्रममा गोरखा जिल्लाको परिचय, गोरखाको नामकरण, जिल्ला हिमाल, पहाड र टारमा विभाजन, चेपे नदीको ऐतिहासिक महत्त्व, नदीको नामकरण सम्बन्धी तथा राजा छान्ने अनौठो चलन, राजा यशोब्रह्म शाह तथा दुई रानीहरुको बारेमा वर्णन तथा चम्पावती पुत्र प्राप्ति, दान धर्म, गौदान सम्बन्धी वर्णन तथा लिगलिग कोटका सामरिक एवम् ऐतिहासिक महत्त्वको बारेमा र चेपे किनारमा सिमाना सम्बन्धी सन्धि साथै थुमहरुको वर्णन तथा द्रव्य शाहले जालझेल गरी गोरखा राज्य स्थापना सहित पालुङ्टारको नामकरण आदिको बारेमा वर्णन गर्ने जमर्को गरिएको छ ।

Abstract
152
PDF
0

Downloads

Published

2021-12-31

How to Cite

गोरखाको इतिहासमा पालुङ्टारको महत्त्व (Importance of Palungtar in the History of Gorkha). (2021). Shiksha Shastra Saurabh, 22(1), 76-82. https://doi.org/10.3126/sss.v22i1.51578

Issue

Section

Articles

How to Cite

गोरखाको इतिहासमा पालुङ्टारको महत्त्व (Importance of Palungtar in the History of Gorkha). (2021). Shiksha Shastra Saurabh, 22(1), 76-82. https://doi.org/10.3126/sss.v22i1.51578