अश्वत्थामा हतोहतः नाटकमा मिथकीय सन्दर्भ {Mythological references in the play Ashwatthama Hatohatha}

Authors

  • विष्णुमाया Bishnumaya खत्री Khatri Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

Keywords:

स्वैरकल्पना Swairkalpana, परिवेशगत मिथक, पात्रगत मिथक, प्रतीक, बिम्ब Bimba, विषयवस्तुगत मिथक Bishayabastugat mithak

Abstract

प्रस्तुत लेख अविनाश श्रेष्ठको अश्वत्थामा हतोहतः नाटकमा प्रयोग गरिएको मिथकीय सन्दर्भलाईविश्लेषण गर्नमा केन्द्रित छ । नेपाली साहित्यमा नवीन कथ्य र शैलीमा नाट्य रचना गर्ने अविनाश श्रेष्ठका नाटकमा महाभारतीय आख्यानमा अन्र्तिर्नहित मिथकलाई आधुनिक यथार्थवादी ढङ्गबाट व्याख्या गरिएको पाइन्छ । समालोचना क्षेत्रमा प्रयोग भएको मिथक सिद्धान्तका आधारमा श्रेष्ठको अश्वत्थामा हतोहतः नाटकमा रहेको मिथकीय सन्दर्भबाट विश्लेषण गर्नु यस लेखको मूल उद्देश्य हो। यस मूल उद्देश्यलाई पूर्णता दिनका लागि नाटकमा प्रयोग भएको विषयवस्तु, परिवेश र पात्रगत सन्दर्भमा आएको मिथकीय पक्षलाई निगमनात्मक विधिको प्रयोग गरी खोजमूलक विश्लेषण गरिएको छ । यस अध्ययनबाट श्रेष्ठको यस अश्वत्थामा हतोहतः नाटकमा विषयगत, पात्रगत र परिवेशगत मिथकीयसन्दर्भ रहेको निष्कर्ष निकालिएको छ ।

Abstract
99
PDF
1

Author Biography

विष्णुमाया Bishnumaya खत्री Khatri, Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

अश्वत्थामा हतोहतः नाटकमा मिथकीय सन्दर्भ {Mythological references in the play Ashwatthama Hatohatha}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 63-74. https://doi.org/10.3126/ss.v5i1-2.62552

Issue

Section

Articles

How to Cite

अश्वत्थामा हतोहतः नाटकमा मिथकीय सन्दर्भ {Mythological references in the play Ashwatthama Hatohatha}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 63-74. https://doi.org/10.3126/ss.v5i1-2.62552