सुम्निमा उपन्यासको परिवेशीय मिथक Sumnima Upanyasko Pariweshiya Mithak

Authors

  • Bindu बिन्दु Poudyal पौड्याल वस्ती Department of Mathematics in Saptagandaki Multiple Campus

DOI:

https://doi.org/10.3126/sj.v9i0.20885

Keywords:

आस्थाको अतिशयता, प्राचीनतम् पौराणिक, प्रतिकात्मक सङ्तेजनित यथार्थ, मिथकीय समाज, संस्कृति, Aasthako atishayata, Prachinatam pauranik, Mithakiya Samaj

Abstract

(विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली कथा जगत्को मुर्धन्य व्यक्तित्व हुन् । उनले मनोविश्लेषणात्मक उपन्यासहरुको
सिर्जना गरेका छन्, जसमध्ये सुम्निमा पनि एक हो । किँराती र आर्य संस्कृतिका पात्रहरुको सिर्जना गरी त्यसमा
किँराती र आर्य समाजका मिथकहरुको संयोजन गरेर उपन्यासको कथावस्तुलाई जीवन्त बनाइएको छ । यस उपन्यासको
विषयवस्तुगत पृष्ठभूमि अति प्राचीनतम् हुनुका साथै किँराती जनश्रुति र मिथकलाई समायोजन गरी अतीतको धमिलो
संस्करणत्मक कल्पनाको स्वैरकल्पित, प्रतीकात्मक र सङ्केतात्मक प्रस्तुतिमा अभिव्यक्ति हुन गएको स्पष्टतः देखा
पर्छ । उपन्यासकारले विषयवस्तु सुरू हुनभन्दा अगाडि नै उपकथा शीर्षकमार्फत यसको कथावस्तुलाई सत्य र असत्यको
तराजुमा नजोखिने एउटा यात्रा वृत्तान्त हो र यसको महइभ्व पौराणिक छ, सङ्केतमय र प्रतीकात्मक भने तापनि
किँराती मिथकलाई अगाडि सारेर लेखिएकाले यस उपन्यासलाई निकै रोचक र मिथकप्रधान मान्न सकिन्छ ।)

The Sapta Gandaki Journal

Vol. IX, 2018 Feb. Page: 91-100

Downloads

Download data is not yet available.
Abstract
1048
PDF
2317

Author Biography

Bindu बिन्दु Poudyal पौड्याल वस्ती, Department of Mathematics in Saptagandaki Multiple Campus

Lecturer

Downloads

Published

2018-08-26

How to Cite

Poudyal पौड्याल वस्ती B. ब. (2018). सुम्निमा उपन्यासको परिवेशीय मिथक Sumnima Upanyasko Pariweshiya Mithak. Saptagandaki Journal, 9, 91–100. https://doi.org/10.3126/sj.v9i0.20885

Issue

Section

Articles