फाटो कथामा अनुभूतिको संरचना Fato Kathama Anubhutiko Samrachana

Authors

  • प्रभा Prabha मरहट्टा कोइराला Marahatta Koirala Nepali Department, Sapta Gandaki Multiple Campus

DOI:

https://doi.org/10.3126/sj.v9i0.20884

Keywords:

Nepali Story, Fato Katha

Abstract

पश्चिमी चिन्तक रेमन्ड विलियमले विकास गरेको साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने सैद्धान्तिक अवधारणा
अनुभूतिको संरचनालाई मुख्य आधार बनाइ यस लेखमा फाटो कथामा संरचित अनुभूतिहरु खोजी गरिएको छ । फाटो
कथामा प्रतिबिम्बित पिढीगत अनुभूतिहरु र प्रभुत्वको परिवेश, अधिनस्थ पिढीका अनुभूतिहरु, दवाबजन्य अनुभूतिहरु
तथा तनावजन्य अनुभूति आदिका कोणकाट कथाको विश्लेषण गरिएको छ । यी विविध कोणबाट प्रस्तुत कथा
विश्लेषण गर्दा फरक फरक पिढीगत अनुभूतिहरु संरचित भएको पाइन्छ ।

The Sapta Gandaki Journal

Vol. IX, 2018 Feb. Page:84-90

Downloads

Download data is not yet available.
Abstract
629
PDF
1354

Author Biography

प्रभा Prabha मरहट्टा कोइराला Marahatta Koirala, Nepali Department, Sapta Gandaki Multiple Campus

Assistant Lecturer

Downloads

Published

2018-08-26

How to Cite

मरहट्टा कोइराला Marahatta Koirala प. P. (2018). फाटो कथामा अनुभूतिको संरचना Fato Kathama Anubhutiko Samrachana. Saptagandaki Journal, 9, 84–90. https://doi.org/10.3126/sj.v9i0.20884

Issue

Section

Articles