पौरस्त्य परम्पराका केही दार्शनिक पद्धति {Some Philosophical Approaches of the Western Tradition}
DOI:
https://doi.org/10.3126/ss.v6i1.63111Keywords:
सत्कार्यवाद, पौरस्त्य, गोलार्ध, भौतिक–अभौतिक, इन्द्रियगतAbstract
दर्शनलाई नवउल्लास, नवआकाङ्क्षा र नयाँ प्राप्ति साधनाको नियमित अविरल प्रक्रिया मानिन्छ । प्रशस्त विदृत विमर्शबाटै सजीव परम्परा र चिन्तनको विकास सम्भव छ । हिन्दु, बौद्ध, जैन, लोकायत सन्दर्भादि पौरस्त्य दर्शन परम्पराका निरन्तरता मानिन्छन् । आस्तिक र नास्तिक गरी दुई धाराका दर्शन पौरस्त्य परम्परामा देखिन्छ । यिनैचिन्तनमा आधारित भएर यो लेख तयार गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.