‘थवाङ्को आकाशमुनि’ कथामा सीमान्तीयता {Marginalization in the story 'Under the Sky of Thawang'}

Authors

  • विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma पृथ्वीनारायण क्याम्पस, पोखरा त्रिभुवन विश्वविद्यालय PN Campus, TU Pokhara

DOI:

https://doi.org/10.3126/scholars.v4i1.42648

Keywords:

dominance, आवाज, किनारीकृत, पहिचान, प्रतिरोध, प्रभुता, Voice, marginalized, identity, resistance

Abstract

प्रस्तुत अनुसन्धानमूलक आलेखमा सीमान्तीय सिद्धान्तका आधारमा ‘थवाङ्को आकाशमुनि’ कथाको विश्लेषण गरिएको छ ।‘थवाङ्को आकाशमुनि’ कथामा सीमान्तीयताको खोजी गर्नु र उक्त कथालाई सीमान्तीय पक्ष (आर्थिक, वैचारिक, लैङ्गिक,उमेरगत (बाल, बृद्ध), पहिचान, प्रभुत्व, आवाज) का आधारमा निरूपण गर्नु प्रस्तुत अनुसन्धानको मूल उद्देश्य हो । प्रस्तुतअनुसन्धान गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन र निगमनात्मक पद्धतिमा आधारित भएकाले पुस्तकालयीय कार्यमा आधारितभई प्राथमिक र द्वितीयक स्रोतका सामग्री सङ्कलन गरी सीमान्तीय अध्ययन गरिएको छ । पूर्व अध्येतासँग संवाद गर्दै तर्कर साक्ष्यलाई लम्बीय र क्षितिजीय आधारमा प्रस्तुत गरी आलेख तयार गरिएको छ । तथ्याङ्कको विश्लेषणका आधारमा‘थवाङ्को आकाशमुनि’ कथामा वर्गीय, लैङ्गिक र वैचारिक सीमान्तीयता सघन रूपमा देखिन्छ भने भौगोलिक, उमेरगत रशैक्षिक सीमान्तीयता वर्गीय सीमान्तीयतासँगै सम्बन्धित भएर आएका छन् । कथामा सीमान्त वर्ग÷पात्रको आवाज र प्रतिरोधीक्षमता भए पनि तिनको पहिचान र सम्बोधन भएको छैन । कथामा लेखक पक्षधरता सीमान्त पात्रप्रति देखिन्छ । सम्भ्रान्तवर्गका कैरनका कारण कथामा सीमान्त पात्र उपेक्षित मात्र होइन, प्राण उत्सर्ग गर्न बाध्य छन् । कथामा सीमान्त पात्रसङ्गठित हुन नसक्नु र सम्भ्रान्त वर्गका कैरन विरुद्ध कडा प्रतिरोध गर्न नसक्नाले पनि उनीहरूको आवाज मौन संस्कृतिकारूपमा रहेको छ । कथामा प्रभुताको उपयोग सम्भ्रान्त वर्गले मात्र गरेको छ तर सीमान्त वर्ग सदियौँदेखि सुविधाबाट वञ्चितछ । सीमान्तीय समालोचनाका सैद्धान्तिक र व्यावहारिक पक्षबारे रुचि राख्ने अध्येताहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगीहुने देखिन्छ । {The present research article analyzes the story 'Under the Sky of Thawang' based on marginal theory. Exploring the marginalization in the story 'Under the Sky of Thawang' and the story based on the marginal aspects (economic, ideological, gender, age (child, old), identity, dominance, voice). Determining is the main purpose of the present research. As the present research is based on qualitative format, interpretive philosophy and deductive method, based on the library work, primary and secondary source material has been collected and marginalized. The article has been prepared by presenting the argumentative evidence on a longitudinal and horizontal basis while interacting with the former scholar. Based on the analysis of the statistics, class, gender and ideological marginalization are strongly seen in the story 'Under the Sky of Thawang', while geographical, age and educational marginalization have been related to class marginalization. In the story, despite the voice and resistance of the marginalized class / characters, their identity and address has not been revealed. In the story, the author's bias is towards the marginal character. The marginal characters in the story are not only neglected but also forced to sacrifice their lives because of the aristocracy. Their voices have been silenced as they have not been able to organize marginal characters in the story and have not been able to put up strong resistance against the elites. Dominance in the story has been used only by the elite but the marginal class has been deprived of facilities for centuries. The present research seems to be useful for scholars interested in the theoretical and practical aspects of marginal critique.}

Downloads

Download data is not yet available.
Abstract
100
PDF
113

Author Biography

विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma, पृथ्वीनारायण क्याम्पस, पोखरा त्रिभुवन विश्वविद्यालय PN Campus, TU Pokhara

विष्णुप्रसाद शर्मा

Downloads

Published

2021-12-31

How to Cite

शर्मा Sharma व. B. (2021). ‘थवाङ्को आकाशमुनि’ कथामा सीमान्तीयता {Marginalization in the story ’Under the Sky of Thawang’}. Scholars’ Journal, 4(1), 345–357. https://doi.org/10.3126/scholars.v4i1.42648

Issue

Section

Articles