समकालीन नेपाली कथामा नारीवादी चेतना {Feminist Consciousness in Contemporary Nepali fiction}

Authors

  • अम्बिका Ambika अर्याल Aryal त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौं Ratna Rajya Laxmi Campus, TU

DOI:

https://doi.org/10.3126/scholars.v4i1.42561

Keywords:

Existence, patriarchy, violence against women, sexuality, homosexuality, अस्तित्व, पितृसत्ता, महिलाहिंसा, लैङ्गिकता, समलिङ्गी

Abstract

समकालीन नेपाली कथामा नारीवादी चेतना मुखरित भएको पाइन्छ । नारीवादी चेतनाले नारीको अस्तित्व, पहिचान,समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्दछ । समकालीन नेपाली कथामा पनि नारीहरूका लैङ्गिक असमानताप्रतिकोचेतनालाई मूख्य रूपमा उजागर गरिएको छ । यस्तै नारीहरू लिङ्गकै आधारमा दमनमा परेको अवस्थाको विद्रोहलाईसमकालीन कथाहरूले विषयवस्तु बनाएका छन् । राजनीतिक, शैक्षिक, पेसागत, आर्थिक, सामाजिक तथा सांस्कृतिक एवम्धार्मिक क्षेत्रमा समेत नारीहरूले सहनु परेको विभेद र त्यसबाट उनीहरूमा जागृत चेतनासम्बन्धी विषय कथाभित्र समाहितछन् । समकालीन कथामा नारीलाई पुरुषसरह अधिकार दिनुपर्ने कुरामा जोड दिनुका साथै नारी समस्यालाई समाधान गर्नसक्नु देश विकासको गतिमा लम्कनु हो भन्ने सन्देश समेत प्रसारित गरिएको छ । वि.सं. २०४६ सालपछि लेखिएका वासमकालीन नेपाली कथाले पितृसत्ताकै कारणले नारीहरू दमनमा परेका हुनाले त्यसप्रति सचेत भएर नारी तथा पुरुषलेकदम चाल्नुपर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको पाइन्छ । पुरुषलाई जीवनबाटै हटाउने भन्दा पनि हातेमालोगर्दै एकअर्काको अस्तित्वलाई सकार्दै अघि बढ्नुपर्ने विचारमा जोड दिइएको हुनाले समकालीन नेपाली कथामा उदारनारीवादी प्रवृत्ति प्रस्तुत भएको पाइन्छ । {Feminist consciousness is found in contemporary Nepali fiction. Feminist consciousness advocates for women's existence, identity, equality and freedom. Even in contemporary Nepali fiction, the awareness of women towards gender inequality has been highlighted. Contemporary stories have made the revolt against the oppression of such women on the basis of gender the subject. The story covers the issues that women have to endure in the political, educational, professional, economic, social, cultural and religious spheres and the issues that have awakened in them. In the contemporary story, the message has been spread that women should be given the same rights as men and that the solution to the women's problem is to accelerate the pace of development of the country. V.S. Written after the year 2046 BS, the Vasamakalin Nepali story has given priority to the issue of women and men being aware of the oppression of women due to patriarchy. Liberal feminist tendencies are found in the contemporary Nepali story as the emphasis is on moving forward by embracing each other's existence rather than removing men from life.}

Downloads

Download data is not yet available.
Abstract
199
PDF
111

Downloads

Published

2021-12-31

How to Cite

अर्याल Aryal अ. A. (2021). समकालीन नेपाली कथामा नारीवादी चेतना {Feminist Consciousness in Contemporary Nepali fiction}. Scholars’ Journal, 4(1), 283–298. https://doi.org/10.3126/scholars.v4i1.42561

Issue

Section

Articles